जुम्ला, ९ असार : जुम्लाको सिंजा गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा पालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप शनिबार मोबाइल वितरण । बिरामी र महिला स्वास्थ्य स्वयंसेविकाबीचको सूचना प्रवाहमा सहजता ल्याउने उद्देश्यले मोबाइल वितरण गरिएको हो । तस्विर: रासस



















आफ्नो प्रतिकृया दिनुहोस्