काठमाडौं : मिलेनियम च्यालेन्ज कर्पोरेशनले प्रसारण लाइन परियोजनाका सबै ठेक्का रद्द भएको छ ।शुक्रबार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एक सूचना गरी गर्दै यी सबै ठेक्का रद्द भएको जानकारी दिएको हो ।
यी ठेक्काहरुमा बोलपत्रपहिले गरिएको लागत अनुमानको तुलनामा बोलपत्रदाताहरुले अत्यधिक उच्च लागत प्रस्ताव गरेको भन्दै ठेक्का रद्द गरिएको हो ।अब प्रसारण लाइन परियोजनाको नयाँ टेन्डर आह्वान गर्नु पर्ने छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्