Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

६९ औं प्रहरी दिवस मनाइँदै, प्रधान कार्यालय परिसर सिंगारियो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २९, २०८१
In राष्ट्रिय
0

२९ असोज,काठमाडौं: नेपाल प्रहरीले ६९ औं प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइदैँ छ । देश भर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।दिवसमा अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा गृहमन्त्री रमेश लेखकको आतिथ्यतामा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरियो । सो अवसरमा गृहमन्त्रीले अमर प्रहरी स्मारकमा पुष्प हार अर्पण गरे ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । प्रहरी महानिरीक्षण बसन्त बहादुर कुँवरले एक शुभकामना सन्देश जारी गर्दै विगतका वर्षहरूमा भए गरेका कार्य सम्पादनको सिंहावलोकन गरी भएका त्रुटिहरू लाई सच्याउँदै असल अभ्यास लाई निरन्तरता दिने विश्वास व्यक्त गरे ।

विगतका दिनहरूमा भातृत्वभावको विकास गर्दै कानूनको परिपालना तथा कार्यान्वयन गर्ने कार्यमा दृढ संकल्पित रहँदै निर्दिष्ट जिम्मेवारी अझ प्रभावकारी, जवाफ देही र सशक्त ढंग बाट उच्च मनोबलका साथ निर्वाह गर्न महानिरीक्षक कुँवरले विश्वास व्यक्त गरेका छन् ।

‘प्रहरी दिवसको यस घडीमा राष्ट्र र नागरिकका सेवाका खातिर प्राण उत्सर्ग गर्नु हुने नेपाल प्रहरीका वीर एवम् अमर प्रहरीका साहसिक र बलिदानी गौरव गाथाको उच्च कदर गर्दै भाव पूर्ण श्रद्धाञ्जली अर्पण एवम् अमर आत्माहरूको चीर शान्तिको कामना गर्द छु,’कुँवरले सन्देशमा भनेका छन् ।

उनले समाजमा देखा परेका नवीनतम् चुनौतीहरू लाई निस्तेज तथा सफलता पूर्वक परास्त गर्ने सामर्थ्य सकारात्मक सोच बाट लक्षित प्रहरी बाट मात्र सम्भव हुने हुँदा कानूनी सर्वोच्चता सहितको आफ्नो जिम्मेवारी निर्वाह ईमान्दारिताका साथ बहन गर्नका लागि प्रतिबद्ध हुन समेत आग्रह गरेका छन् ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय

प्रहरी दिवसमा विभिन्न विधाका उत्कृष्ट प्रहरी कर्मचारीहरु लाई सम्मान

अशोज ३०, २०८१
राष्ट्रिय

आगामी संसद अधिवेशन बाट प्रहरी सम्बन्धी विधेयक पारित गरिने

अशोज २९, २०८१
राष्ट्रिय

अभ्यास क्याम्ब्रियन गस्ती स्वर्ण पदक नेपाली सेनालाई

अशोज २७, २०८१
राष्ट्रिय

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नु पर्ने : प्रहरी महानिरीक्षक कुँवर

भदौ १६, २०८१
राष्ट्रिय

सेनाले जिम्मा लिएका राष्ट्रिय गौरवका आयोजनामा जग्गा अधिग्रहणकाे समस्या

साउन ४, २०८१
राष्ट्रिय

विपद् व्यवस्थापनको लागि ४,४०० सेना सक्रिय, ३ हेलिकोप्टर तैनाथ

साउन ३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend