Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधामको विकासमा सहरी विकास मन्त्रालय प्रतिबद्ध : उपप्रधानमन्त्री सिंह

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ७, २०८२
In समाचार
0

७ साउन,जनकपुरधाम । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामको समुचित विकासमा शहरी विकास मन्त्रालय पूर्ण रूपले प्रतिबद्ध रहेको बताएका छन्।

बुधबार जनकपुरधामस्थित सीता पुष्पवाटिका (मणिमण्डप) को नयाँ भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले ऐतिहासिक र धार्मिक महत्व बोकेका संरचनाहरू निर्माण मार्फत मन्त्रालयले जनकपुरधामको विकासमा योगदान दिँदै आएको जानकारी दिए।

“जनकपुर सिता माता र भगवान रामको विवाह स्थल हो,” उनले भने, “यसलाई विश्वस्तरमा धार्मिक पर्यटन गन्तव्य तथा ‘म्यारेज डेस्टिनेसन’को रूपमा विकास गर्नु जरुरी छ।”

धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रचार-प्रसार नेपाल र भारतमा मात्र सीमित नराखी विश्वभर फैलाउनु पर्नेमा उनले जोड दिए। साथै, त्यसका लागि आवश्यक भौतिक संरचना र सुविधा विस्तारमा सरकारले थप सक्रियता देखाउने उनले उल्लेख गरे।

मणिमण्डपको निर्माण शहरी विकास मन्त्रालयले गरेको भए तापनि यसको संरक्षणमा स्थानीयवासी र स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको मन्त्री सिंहले बताए।उक्त उद्घाटन कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह ,सचिव गोपाल प्रसाद सिग्देल ,विभागका महानिर्देशक मचाकाजि महर्जन, संघीय शहरी विकास तथा भवन निमार्ण कार्यालयका निमित प्रमुख विनोद यादव समेतको उपस्थिति रहेको थियो ।

  • 32shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend