Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

फरार नन्द-भाउजू पक्राउ, १ को रिपोर्ट पोजेजिभ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख ६, २०७७
In समाचार
0

६ वैशाख , जनकपुरधाम ।
(रवि कुमार) : रकम छरेर भाग्ने दुई महिलालाई आफ्नै निवास मा लुकिछिपी रहेको आवस्था मा प्रहरीले जनकपुरधाम -७ स्थित जानकी नगर बाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वा बस्ने अमुना खातुन र जनकपुरधाम वडा नं. ७ बस्ने अलिना खातुन छन् । नातामा उनीहरू नन्द-भाउजू हुन् । ५ गते शुक्रवार का दिन १२:३० बजेको समयमा जनकपुरधाम उप-महानगरपालिका ६ स्थित महाविर चोक मा अपरचित महिलाहरुले रु. १० को १२,१५ वटा नेपाली नोट बाटोमा छरी भागी गएको भनि खबर प्राप्त हुना साथ धनुषा प्रहरी ले उनीहरु को खोज तेज गरेका थिए ।

नोट छरेर फरार भएपछि यो क्षेत्रमा निकै त्रास बढेको थियो । उनीहरुले यो रकम किन छरेका हुन् ? भन्ने सन्दर्भमा अनुसन्धान हुन बाँकी रहेको तथा पक्राउ परेका हरु कोरोना संक्रमण सम्बन्धी शंकास्पद भएकाले उनीहरु लाई कोरोना सम्बन्धि जाँच परीक्षण का लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको धनुषा प्रहरीका प्रवक्ता एवं डी एस पी रामेश्वर कार्की ले बताएका छन् ।
श्रोत का अनुसार पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिला मध्ये एक जनामा आर डि टी पोजेटिभ देखिएको छ।

  • 44shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend