Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पाकिस्तानी महिला क्रिकेटर साना ले सन्यास लिने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख १३, २०७७
In खेलकुद
0

१३वैशाख,(एजेन्सी) : पाकिस्तानी पूर्व महिला क्रिकेट कप्तान साना मिरले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकी छिन । पाकिस्तानी खेलकुदकी राजदुत समेत रहेकी सानाले अन्तराष्ट्रिय क्रिकेटबाट शनिबार सन्यास लिने घोषणा गरेकी हुन । ३४ वर्षीया सानाले २००५ मा अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी थिइन भने उनले पाकिस्तान को लागि एक सय ३७ खेलमा कप्तानी गरेकी थिइन । उनी बिश्व महिला क्रिकेटमा धेरै विकेट लिने चौथो खेलाडी हुन ।साना भन्दा अगाडी वेष्ट इन्डिजकी अनिसा मोहम्मद, भारतकी झुलन गोस्वामी, अष्ट्रेलियाकी क्याथरिन फिजप्याट्रि रहेकी छिन । उनी पाकिस्तानका लागि धेरै रन बनाउने खेलाडी पनि हुन । पाकिस्तानका लागि उनी एकदिवसिय क्रिकेटमा एक सय विकेट र एक हजार सर्वाधिक रन बनाउने पहिलो पाकिस्तानी खेलाडी हुन । यस्तै उनी टी २० मा एक सय विकेट लिने एक्लो पाकिस्तानी खेलाडी पनि हुन । उनले अन्तिम पटक पाकिस्तानबाट २०१९ मा लाहोरमा बंगलादेश विरुद्ध खेलेकी थिइन ।। ‘पछिल्ला केही महिनादेखि सन्यास लिने विषयमा सोच्दै आएको थिएँ ।तर निर्णय लिने यो नै सही समय ठानें त्यसैले आज सन्यासको घोषणा गरेकी हुँ,’ उनले बताइन ।

  • 29shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

खेलकुद

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

फाल्गुन १४, २०८२
खेलकुद

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

माघ २९, २०८२
खेलकुद

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२
खेलकुद

जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

अशोज २७, २०८२
खेलकुद

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

अशोज २४, २०८२
खेलकुद

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

साउन ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend