Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षकमा शिवनारायण चन्द्रपाल नियुक्त

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २७, २०८२
In खेलकुद
0

काठमाडौं ।नेपाल क्रिकेट लिग (एनपीएल) का गत संस्करणका विजेता जनकपुर बोल्ट्सले वेस्ट इन्डिजका पूर्व स्टार क्रिकेटर शिवनारायण चन्द्रपाललाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरेको छ ।बोल्ट्स व्यवस्थापनका अनुसार चन्द्रपालको नेतृत्वमा टोलीले आफ्नो प्रदर्शन र सफलता निरन्तरता दिने विश्वास लिइएको छ ।

१६४ टेस्ट र २६८ एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका चन्द्रपालले करिब २१ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा २० हजार भन्दा बढी रन बनाएका छन् । धैर्यशील र स्थायित्वपूर्ण ब्याटिङका लागि प्रसिद्ध चन्द्रपाल विश्व क्रिकेटका अत्यन्त सम्मानित ब्याट्सम्यान मध्ये एक मानिन्छन् ।

उनले क्यारेबियन प्रिमियर लिग (CPL), भाइटालिटी ब्लास्ट, बंगलादेश प्रिमियर लिग (BPL), च्याम्पियन्स लिग टी–२०, र इन्डियन प्रिमियर लिग (IPL) लगायतका प्रतियोगितामा खेलिसकेका छन् । साथै, उनले काउन्टी क्रिकेटमा पनि लामो अनुभव हासिल गरेका छन् ।

सन् २०२२ मा ५१ वर्षको उमेरमा उनले सिपिएल फ्रेन्चाइज जमैका तलवाहज का प्रशिक्षकका रूपमा आफ्नो नयाँ अध्याय सुरु गरेका थिए । त्यसै वर्ष उनी अमेरिकी महिला राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक बनेका थिए ।जनकपुर बोल्ट्सका अनुसार, “चन्द्रपाल जस्ता दिग्गज क्रिकेटरको आगमनले टोलीमा नयाँ ऊर्जा, दृष्टि र रणनीति थपिनेछ । उनको अनुभवले बोल्ट्सलाई पुन: विजयी यात्रा तर्फ अघि बढाउने विश्वास गरिएको छ।”

यस्तै, क्लबले गत संस्करणमा टोलीलाई च्याम्पियन बनाएका प्रशिक्षक पुबुदु दासानायके प्रति आभार व्यक्त गरेको छ । दासानायके हाल अमेरिकी राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन् ।

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

खेलकुद

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

फाल्गुन १४, २०८२
खेलकुद

टी–२० विश्वकपमा नेपालको लगातार दोस्रो हार

माघ २९, २०८२
खेलकुद

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२
खेलकुद

टी–२० विश्वकप छनोट : नेपाल जापानमाथि ५ विकेटले बिजयी हुँदै सुपर–६ मा प्रवेश

अशोज २४, २०८२
खेलकुद

टप टी–२० सिरिजमा अस्ट्रेलियासँग भिड्दै नेपाल

साउन ३०, २०८२
खेलकुद

मधेश युनाईटेडको नयाँ लोगो सार्वजनिक

साउन २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend