Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दसगजा क्षेत्रमा भारत द्वारा पुल बनाउदाँ, स्थानीय प्रशासनले रोके

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन २२, २०७८
In समाचार
0

२२फागुन,महोत्तरी,बिरेन्द्र कर्ण : भारतीय पक्षले महोत्तरीको नैन्ही स्थित दसगजा क्षेत्र अतिक्रमण गरि जबरदस्ती पक्कि पुल बनाए पछि महोत्तरी प्रशासनले सो पुलको बाँकी निर्माण काम रोकेको छ।जलेश्वर नगर पालिका वडा नं. १२ नैन्ही र भारत सीतामढी नवाही गाउँ वडा नं . ५ भिठामोडमा रहेको सिमा स्तम्भ ३०१ /२ (६)देखि मुख्य सिमा स्तम्भ ३०२ /७ सम्म करिब ११ सय मिटर क्षेत्रफ़ल दसगजा अतिक्रमण गरि पक्कि पुल बनाउन लाग्दा स्थानीय प्रशासनले रोकेको सशस्त्र प्रहरीबल नेपाल नं ९ गण हेड क्वाटर महोत्तरी जल सागरले जनाएको छ।

सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र गिरि का अनुसार अन्तराष्ट्रिय सिमाको नो मेन्स लैंड मा कुनै पनि तर्फ बाट भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्न नपाइने कानुनी व्यवस्था हुँदा हुँदै भारतीय पक्षले एक तर्फी रुपमा दसगजा अतिक्रमण गरि उक्त पक्कि पुल निर्माण गरेका ले सो निर्माण कार्य हाल लाई रोकिएको हो।

सशस्त्र प्रहरीबल नेपाल र भारतीय सशस्त्र सिमा बल (एस .एस. बि .) को सिमा इलाका तथा सिमा स्तम्भको सुरक्षा गर्ने जिम्मेवारी रहेको छ – सशस्त्र प्रहरी उपरिक्षक गिरि ले भन्नु भयो – अतिक्रमित क्षेत्रको नाप जांच गरि यकिन गर्न नसक्ने भएकोले सो सम्बन्धमा नेपाल भारत दुवै देशका उच्च स्तरीय टोलिले स्थलगत सर्वे गरि हालभै रहेको निर्माण कार्य सम्बन्धमा उचित निर्णय लिनु पर्ने देखिन्छ।

उहाँले जब सम्म नेपाल भारत दुवै देशका सयुंक्त टोलिले स्थलगत सर्वे नगरुन्जेल सम्म निर्माण भैरहेको पुलको काम लाई तत्काल रोकिएको बताए।यसै बीच उक्त गणले माघ र फाल्गुन २० गते सम्म ८९ लाख २८ हजार ७२९ रुपैया बराबरको अवैध समान पक्राउ गरि सम्बन्धित भन्सार कार्यालय लाई बुझाएको छ।

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

चोरी पैठारीले राजस्वमा गिरावट, आन्तरिक व्यापार प्रभावित : गृहमन्त्री लेखक

जेष्ठ ९, २०८२
समाचार

गभर्नर विश्वनाथ पौडेलले गरे पदभार ग्रहण

जेष्ठ ७, २०८२
समाचार

प्रचण्ड भन्छन् – शहिद घोषणामा केही त्रुटि भएको छ 

जेष्ठ ६, २०८२
समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ७, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ५, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मलेसियामा ३१ सदस्यीय नेपाली समाजको नयाँ कार्यसमिति गठन

जेष्ठ १८, २०८२

राप्रपा सांसद दीपक सिंह पक्राउ

जेष्ठ १८, २०८२

हेटौंडामा विश्व दुग्ध दिवसमा गहिरो छलफल

जेष्ठ १८, २०८२

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

जेष्ठ १८, २०८२

प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

जेष्ठ १८, २०८२

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

जेष्ठ १८, २०८२

राजावादी आन्दोलन तेस्रो दिन पनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव दिँदै व्यंग्य

जेष्ठ १७, २०८२

राजतन्त्रमा विकास र सुशासन भएन, त्यसैले गणतन्त्र आएको हो : प्रधानमन्त्री ओली

जेष्ठ १७, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend