काठमाडौँ, २८ असार :राष्ट्रिय समाचार समिति, राससले सञ्चालनमा ल्याउन लागेको भिडियो सेवासम्बन्धी सम्झौतापत्र आदान प्रदान गर्दै राससका महाप्रबन्धक सिद्धराज राई र फिल्म क्रिउ नेपालका बजार प्रबन्धक मनिष प्रसाईं । रासस केन्द्रीय कार्यालय, काठमाडौँमा भएको सो सम्झौता आदानप्रदान कार्यक्रममा कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, प्रमुख समाचारदाता उत्तम सिलवाल, प्रधानसम्पादक एकराज पाठक, कार्यकारी व्यवस्थापक शीतल महतो । तस्बिर:(रासस)
आफ्नो प्रतिकृया दिनुहोस्