कञ्चनपुर, ६ कात्तिक ।शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित आर्युृेदिक औषधालयमा आइतबार राष्ट्रिय आरोग्य दिवस(धनवन्तरी जयन्ती)का अवसरमा योग गर्दै सर्वसाधारण । नियमित योग गरे आरोग्यता हुने भएकाले योग प्रति सर्वसाधारणको आकर्षण बढको छ । तस्बिर : राजेन्द्र प्रसाद पनेरु/रासस
आफ्नो प्रतिकृया दिनुहोस्