Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

साहित्यकार प्रधानका सादृश्य विम्ब कथा संग्रह र लेखान्त नाटक लोकार्पण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २६, २०८१
In कला /साहित्य
0

२६ श्रावण,काठमाडौं : साहित्यकार नवीन प्रधान द्वारा रचित सादृश्य विम्ब कथा संग्रह र  लेखान्त नाटक दुई कृति लोकार्पण गरिएको छ ।आज (शनिबार) नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले सो पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी जीवन सबै भन्दा व्यस्त हुने बताए ।उनले भने, ‘पेसागत व्यस्थताका साथ-साथै गरेका अनुभवका कुराहरु लाई कृति मार्फत प्रस्तुत गर्न निकै गाह्रो हुन्छ,  समाजमा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्दै आम नागरीकमा प्रहरी सेवा जस्तो अति नै व्यस्त कार्यशैलीमा रहँदा रहँदै पनि साहित्य एवम कलाकृति लेखनमा समेत योगदान दिएर समय निकाल्न सफल भएकोमा आजका श्रष्ठाको महत्वपूर्ण  भूमिका छ ।’

साथै, उनले साहित्य लेखन एउटा आफैंमा कठिन विषय भएको बताए । उनले साहित्य पुस्तक लेख्दा ज्ञान, क्षमताका साथै धैर्यताको पनि उत्तिकै आवश्यकता हुने  बताए ।

  • 27shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कला /साहित्य

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

अशोज १७, २०८१
कला /साहित्य

डा.सीके राउतको ‘वैराग देखि बचाव सम्म’ माथि बहस

भदौ ७, २०८१
कला /साहित्य

संगीतकार गुरुदेव कामतलाई राज्यले चिनेन्’

साउन २६, २०८१
कला /साहित्य

मैथिली भाषाको पुस्तक ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रक लोकार्पण

जेष्ठ २०, २०८१
कला /साहित्य

‘बसन्त’का दुई कृति एकसाथ  सार्वजनिक

अशोज १४, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend