Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज १७, २०८१
In कला /साहित्य
0

१७ असोज,काठमाडौं: मदन पुरस्कार गुठीले २०८१ सालको जगदम्बा–श्री सम्मान र मदन पुरस्कार भाषाविद् प्रा.डा. योगेन्द्र प्रसाद यादव र ‘मुकाम रणमैदान’ पुस्तकका लागि लेखक मोहन मैनाली लाई वितरण गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच भाषाविद् प्रा.डा. यादव लाई जगदम्बा–श्री सम्मान र मुकाम रणमैदान पुस्तकका लागि लेखक मोहन मैनाली लाई मदन पुरस्कार वितरण गरिएको हो ।

उनीहरु लाई पुरस्कारको राशि समान चार लाख रुपैयाँ सहित सम्मान-पत्र रहेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । प्रा.डा. यादवले भाषाविज्ञान क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै जगदम्बा–श्री सम्मान अर्पण गरिएको हो । उनले थुप्रै भाषाको संरक्षण र प्रयोगमा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।

त्यस्तै, लेखक मैनालीले मुकाम रणमैदानमा नेपाल र अंग्रेज युद्ध बारे उल्लेख गरेका छन् । उनले २०० वर्षअघिको कालखण्डका ऐतिहासिक तथ्य, जानकारी र चिठीपत्रका आधारमा पुस्तक तयार गरेका हुन् । 

यसअघि २०७९ सालको जगदम्बा–श्री सम्मान टेकवीर मुखिया लाई र मदन पुरस्कार विवेक ओझाको ऐंठन उपन्यास लाई प्रदान गरिएको थियो ।मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो ।

यो पुरस्कार पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिकविभव स्थिर विद्युत् उत्पादक पुस्तक लाई मदन पुरस्कार अर्पण गरिएको थियो ।

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

कला /साहित्य

डा.सीके राउतको ‘वैराग देखि बचाव सम्म’ माथि बहस

भदौ ७, २०८१
कला /साहित्य

साहित्यकार प्रधानका सादृश्य विम्ब कथा संग्रह र लेखान्त नाटक लोकार्पण

साउन २६, २०८१
कला /साहित्य

संगीतकार गुरुदेव कामतलाई राज्यले चिनेन्’

साउन २६, २०८१
कला /साहित्य

मैथिली भाषाको पुस्तक ‘अन्हार घरमे डिबिआ’ शब्द–चित्रक लोकार्पण

जेष्ठ २०, २०८१
कला /साहित्य

‘बसन्त’का दुई कृति एकसाथ  सार्वजनिक

अशोज १४, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend