Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नवनियुक्त प्रधान न्यायाधीश राउतले लिए शपथ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २०, २०८१
In विशेष अदालतम/सर्वोच्च अदालत
0

२० असोज,काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत लााई पद तथा गोपनीयताको शपथ गराएका छन् ।राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा प्रधान न्यायाधीश राउतले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


यस अघि राष्ट्रपति पौडेलले राउत लाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।शपथग्रहण समारोहमा उप-राष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उप-प्रधानमन्त्री,उप-सभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत उच्च पदस्थ अधिकारीको उपस्थिती रहेको थियो ।

  • 6shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष अदालतम/सर्वोच्च अदालत

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउने बाटोमा सर्वोच्च, तीन महिनाभित्र नियम बनाउन सरकारलाई आदेश

कार्तिक १६, २०८३
विशेष अदालतम/सर्वोच्च अदालत

त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

अशोज २, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

भ्रष्टाचार मुद्दामा मिडिया काउन्सिलका निलम्बित अध्यक्ष उपाध्याय दोषी ठहर, ६ महिना कैद र जरिवाना

असार ९, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरू माथि छानविन सुरु

असार ५, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

जेष्ठ ९, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

कार्तिक २५, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो

कार्तिक १७, २०८३

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

कार्तिक १७, २०८३

पूर्व-प्रधानमन्त्री माधव नेपाल सहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ४९ लाख बिगो दाबी

कार्तिक १७, २०८३

अन्तिम ओभरमा जनकपुर बोल्ट्सको हार, विराटनगर किंग्ससँग २ रनले पराजित

कार्तिक १७, २०८३

बाराको अस्पताल उद्घाटनमा गोली चल्यो, राजनीतिक विवादको मूल्य नागरिकले चुकाउनुपर्‍यो

कार्तिक १६, २०८३

बालेनको चेतावनीपछि गगनको जवाफ– ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

कार्तिक १६, २०८३

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउने बाटोमा सर्वोच्च, तीन महिनाभित्र नियम बनाउन सरकारलाई आदेश

कार्तिक १६, २०८३

नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने बालेनको योजना, ग्लोबल युनिकर्न बनाउने लक्ष्य

कार्तिक १४, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend