Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज २५६९औँ बुद्ध जयन्ती, देशभर विशेष कार्यक्रम मार्फत मनाइँदै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २९, २०८२
In दिवस
0

२९ वैशाख, शुक्ल पूर्णिमा, काठमाडौं:आज २५६९औँ बुद्ध जयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदैछ। नेपाल सहित विश्व भरका बौद्ध धर्मावलम्बीले श्रद्धा, भक्ति र सम्मानका साथ भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महा-परिनिर्वाणको सम्झनामा यो दिन विशेष रुपमा मनाउने गर्छन्।

२५६८ वर्ष अघि आजकै दिन कपिलवस्तुको लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतम जन्मिएका थिए। इसा पूर्व ५२८ मा उनले बोधगया स्थित बोधिवृक्ष मुनी ध्यान मार्फत बुद्धत्व प्राप्त गरेका थिए। त्यस पछिका दिनमा उनी ‘गौतम बुद्ध’ का नामले विश्वभर चिनिन थाले।

बुद्धले दु:ख निवारणको उपायका रूपमा प्रस्तुत गरेका अष्टाङ्गिक मार्ग — सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वाणी, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् प्रयास, सम्यक् स्मृति र सम्यक् समाधि — आज पनि मानव जीवनका लागि मार्गदर्शक मानिन्छन्।

शान्ति, अहिंसा, मैत्री र करुणाको सन्देश बोकेका गौतम बुद्धलाई विश्व शान्तिका अग्रदूत र एशियाका तारा भनेर सम्मान गरिन्छ। बुद्ध दर्शन आज पनि विश्वभर विभिन्न पथ तथा सम्प्रदायका रूपमा अभ्यास गरिन्छ।

बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ।

  • 26shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

दिवस

आज विश्व अटिजम दिवस

चैत्र १९, २०८२
दिवस

आज ‘विश्व मूर्ख दिवस’ मनाइँदै, रमाइलो र ठट्टाको दिन

चैत्र १८, २०८२
दिवस

स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १६औँ स्मृति दिवस

चैत्र ७, २०८२
दिवस

आज ६१औँ अन्तर्राष्ट्रिय जातीय तथा रंगभेद उन्मूलन दिवस

चैत्र ७, २०८२
दिवस

आज सामाजिक न्याय दिवस

फाल्गुन ८, २०८२
दिवस

देशभर विभिन्न कार्यक्रम गरी मनाइयो ‘विश्व रेडियो दिवस’

फाल्गुन १, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend