Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज ४, २०८२
In राशिफल
0

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ ।

समितिका सभापति प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । समितिले टीका साइतका विषयमा विश्वभर बाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो ।

शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ ।

नेपालमा टीका लगाउने उत्तम साइत: काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११:५३ बजे निर्धारण गरिएको छ ।

अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छ: भारत (दिल्ली): ११:४९ अक्टोबर २ , अमेरिका (न्यूयोर्क): ११:०५ अक्टोबर १ , अमेरिका (क्यालिफोर्निया): ११:२५ अक्टोबर १ , क्यानाडा (टोरन्टो): ११:५५ अक्टोबर १ , अष्ट्रेलिया (सिड्नी): ११:३१ अक्टोबर २ , अष्ट्रेलिया (मेलबर्न): ११:५३ अक्टोबर २ , जापान (टोकियो): ११:३१ अक्टोबर २ , दक्षिण कोरिया (सियोल): १०:५७ अक्टोबर २ , युएई (अबुधावी): १०:५५ अक्टोबर २ , कतार (दोहा): १०:१३  अक्टोबर २ , मलेसिया (क्वालालम्पुर): ११:११ अक्टोबर २ , सिंगापुर: ११:०९ अक्टोबर २ , लन्डन (बेलायत): ०९:१७  अक्टोबर २ , पेरिस (फ्रान्स): ०९:५७ अक्टोबर २ , ओस्लो (नर्वे): १०:०३  अक्टोबर २ , लिस्बन (पोर्चुगल): ०९:२३ अक्टोबर २ , टेल अविभ (इजरायल): ११:३५ अक्टोबर २ , जिनेभा (स्विट्जरल्याण्ड): १०:२५ अक्टोबर २ , हङकङ: ११ः४५ अक्टोबर २ , साउदी अरेबिया: १०:५५ अक्टोबर २ , याङ्गुन (म्यानमार): १०:२७ अक्टोबर २ , माल्टा: १०:५५ अक्टोबर २

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राशिफल

आजको कन्या राशिफल

भदौ २९, २०८३
राशिफल

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३
राशिफल

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३
राशिफल

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३
राशिफल

सिंह राशि (Leo): आजको राशिफल र ग्रहस्थितिको फल

भदौ २८, २०८३
राशिफल

धनु राशि : दैनिक राशिफल

भदौ २७, २०८३

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

लोहारपट्टीको सामाजिक इतिहास, वर्तमान रूपान्तरण र भावी नेतृत्वको बहस

कार्तिक ९, २०८३

टाइगर श्रॉफको कारमा गोली प्रहार, अभिनेता सुरक्षित; दुई जना घाइते

कार्तिक २, २०८३

एमाले बाहिरिए पनि मधेस प्रदेश सरकार नढल्ने कांग्रेसको दाबी, नयाँ समीकरणका लागि संवाद तीव्र

कार्तिक १, २०८३

प्रधानमन्त्री शाहको दसैँ शुभकामना : सत्य, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न आग्रह

कार्तिक १, २०८३

विपद्, साइबर तथा वित्तीय अपराध नियन्त्रणमा प्रहरीलाई प्रविधियुक्त बनाइने : प्रधानमन्त्री शाह

अशोज ३०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend