Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

असंबैधानिक ढंगले सडक अवरुद्ध गरियो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २९, २०७७
In समाचार
0

२९ असोज । (धर्मराज मण्डल) जनकपुरधाम : विकास निर्माणका कार्यमा अवरोधक बन्दै आएका यहाँका केही गुटबाजीले गर्दा अहिले जनकपुरधामको शीश महल जानकी मन्दिर क्षेत्रमा मानिसलाई आबत जाबत गर्न तनाब उत्पन्न  हुने गर्दछ । जानकी मन्दिरको ठीक अगाडिको पार्कका जग्गा सड़क बिस्तारमा गएकाले केहि विकासप्रेमी भनाउनेहरु जानकीजीको फुलबारी को जग्गाअतिक्रमण भयो भन्दै कराउदै आएका थिए ।

ती घोर विरोधीहरुको सत्य तथ्य सार्वजनिक भएका छन् । जनकपुरधामको जानकी फुलबारी अतिक्रमण भयो ,स्थानीय सरकारले अन्नाय गर्यो, अत्याचार गर्यो भनेर गलत प्रचारबाजी गर्दै प्रशासन समेतलाई प्रभावमा पारी भ्रमित गर्ने दुस्साहस पूर्ण कार्य गर्यो । फुलबारी छुट्टयाई उपमहानगरपालिका द्वारा बिस्तार गरिएको सडकमा लगाइको घेरा रातीमा जे.सी.बि.लगाई असंबैधानिक ढंगले वार्ड नं. ३ का वार्ड अध्यक्ष दीपेंद्र साह को अध्यक्षता मा उजुरीकर्ता मुरली मनोहर मिश्र, हिन्दू परिषद नेपाल का नगरअध्यक्ष मिथिलेश झा लगायत युवा सरोज मिश्र,वार्ड नं.४ का अध्यक्ष सुदर्शन सिंह तथा वार्ड नं. ७ का अध्यक्ष जानकी राम साह लगायतको उपस्थितमा तोडियो।

उक्त फुलबारी मा लगाइएको घेरा कस्को आदेश मा तोडिएको र कुन निकाय लाई जानकारी दिइएको हो सो खोजबिन गर्दा यस बारेमा सथानीय निकाय अनभिज्ञ रहेको बुझिएको छ । उता फुलवारी मा निर्माण गरेको ईटा को घेरा गलत तरिकाले रातको समयमा तोड्फोड गरेर मूल सडक मै फोहर फालेको महिना जति लाग्न थाल्यो । त्यस कारण सडक लगभग बन्द नै भएको अवस्थामा  रहेको छ। दैनिक हजारौ नागरिक तथा सैकडौं सवारी साधन द्वारा प्रयोग हुने यो सडक वर्तमान अवस्था मा अहिले उक्त सडकमा घन्टौ जाम लाग्ने गरेको छ।

सरकारी अस्पताल,नर्सिङ्ग होम तथा शहर का प्रमुख डौक्टरहरु को क्लिनिक जाने सडकमा विरामीहरु पनि छटपटाहट मा परेको सजिलै संग हेर्न पाइन्छ । उप महानगरपालिका ले अनियमता गरेको गलत प्रचार तथा जानकारी दिएर तोडेको सडक ३ दिन भित्र बनाइ दिन्छु भनेका उजुरवादी मुरली मनोहर मिश्रले प्रमुख जिल्ला अधिकारी समक्ष आफ्नो प्रतिबद्धता जनाएका लगभग १ महिना बिति सक्दा पनि सडक सुचारु नहुने अवस्था देखेर धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई ले उजुरीकर्ता मिश्रलाई आफ्नै कार्य कक्षमा बोलाइ अविलम्ब ३ दिन भित्र सो घेरा मर्मत गर्न कडा चेतावनी दिएका छन् ।

यो संगै हंसराज मिठाई पसल पर्ने उपमहानगरद्वारा बिस्तारित सडक व्यवधान गर्नमा ठुला बडाको हात रहेको खुलाशा भएको छ । तिनदिनमा मनपरी रुपमा भत्काइएको पर्खाल को भगनावशेष हटाइएन र पर्खाल मर्मत सम्भार गरिएन भने मिश्र माथि नै कार्यवाही थालिने कुरा प्रजिअ भट्टराले सचेत पार्दै बताएका हुन् ।

  • 41shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend