Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

लवकुश बचत तथा ऋण सहकारीको वार्षिक सभा सम्पन्न

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर ४, २०७७
In व्यापार
0

४मंसिर,धनुषा: लवकुश बचत तथा ऋण सहकारी संस्थाको ११ औं वार्षिक साधारण सभाको अवसरमा मिथिला बिहारी नगरपालिकाका नगर प्रमुख अनिल यादवले तराईका महिलाहरु मा सिर्जनात्मक सोचाइ ले गर्दा बचत गर्ने बानीमा जागरुकता आउन लागेको भन्दै सहकार्य तथा उत्पादनमुखी कार्यमा जोड दिन आग्रह गरेका छन।

संस्थाका अध्यक्ष सीता कुमारी साहको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख यादवले ‘‘कर्जाबाट जोगाउने संस्था हो सहकारी संस्था,,थोरै थोरै रकम जम्मा गरी ठूलो व्यापार गर्ने क्षमता महिलाहरुमा अभिवृद्धि भएको छ ’’ यस् सहकारी संस्थाहरुमा जम्मा सदस्य संख्या ३०५मा सबभन्दा बढी महिलाको सहभागिता ३०५जना र १५ जना शेयर सदस्य पुरुषमात्र भएकोले महिलालाई प्राथमिकतामा राखी सहकार्यमुखी आयआर्जन संग जोडन भनेका छन ।

साथै उनले स्थानीय सरकारले स्थानीय सहकारीलाई सक्दो उत्थानमा जोडदिने रणनीतिका साथ अगाडि बढिरहेको बताउदै सहकारीले महिलालाई बलियो बनाउनमा मद्दत पुगेको ठोकुवा पनि गरेका छन् ।त्यस्तै उक्त कार्यक्रममा मत्सय सहकारीका राष्ट्रिय उपाध्यक्ष तथा जसपाका केन्द्रिय सदस्य सदस्य संजय कुमार साहले प्रदेशमा सहकारीको संंख्यामा वृद्धि भएको दावी गर्दै प्रदेश सरकारले सहकारी मार्फत कार्य गरेमा समृद्धि प्रदेश बन्ने विश्वास व्यक्त गरेका छन।

लवकुश बचत तथा ऋण सहकारीको वार्षिक सभा सम्पन्नतामा मिथिला बिहारी नगर पालिका वार्ड नं.८का वार्ड अध्यक्ष जिवछ यादव,स्थानीय रामचन्द्र साह लगायतका स्थानीय व्यक्तिहरुले शुभकामना दिदैं आ-आफ्नो मन्तव्य राखेका थिए।

  • 50shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend