२० गते असोज,काठमाडौँ: नवनियुक्त प्रधान न्यायाधीश प्रकाशमान सिह राउतले आज(आइतबार) शपथ लिदैं छन् ।आइतबार राष्ट्रपति भवन शीतल निवासमा दिउँसो १:३० बजे सर्वोच्च अदालतको ३२ औँ प्रधान न्यायाधीशको रूपमा राउत लाई शपथ खुवाउन लागिएको हो ।
प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले असोज १९ गते देखि अवकाशको बिदाइ लिएकाले राउत लाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको शीतल निवास स्रोतले जनाएको हो ।शपथ पछि आजै सर्वोच्च अदालतमा राउतले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्