Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ १४, २०८२
In प्रहरी खबर 
0

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादव र वीरगन्ज महानगर प्रमुख राजेशमान सिंहलाई मोबाइलमा फोन गरेर धम्की दिने एक युवतीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–२४, रामगढ निवासी किरण साहलाई शनिबार पक्राउ गरिएको हो। उनले मन्त्री यादव र मेयर सिंहलाई फोन मार्फत गोली ठोकी हत्या गर्ने धम्की दिएको गुनासो दर्ता भए पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डिएसपी किशोर लम्सालका अनुसार, युवतीका पिता सहित परिवारका केही सदस्य हैजाको कारण गम्भीर बिरामी भई अस्पतालको सघन कक्षामा उपचाररत रहेका बेला उनले असन्तुष्टि स्वरूप मन्त्री र मेयरलाई फोन गरेकी थिइन्। सोही क्रममा उनले ज्यान मार्ने धम्की समेत दिएकी थिइन्।

खानेपानी मन्त्रीसँग युवतीको भएको फोन वार्ताको अडियो क्लिप शुक्रबार देखि सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको छ, जसमा उनले अभद्र शब्द प्रयोग गर्दै धम्की दिएको सुनिन्छ। प्रहरीले यस प्रकरणमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

  • 22shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्रहरी खबर 

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२
प्रहरी खबर 

धनुषाका प्रहरी निरीक्षक ओमप्रकाश यादव ‘महिनाको उत्कृष्ट प्रहरी’ सम्मानित

अशोज २६, २०८२
प्रहरी खबर 

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

अशोज २४, २०८२
प्रहरी खबर 

महानिरीक्षक खापुङ्गले गरे मौलो एवम संकल्प पूजा

अशोज १५, २०८२
प्रहरी खबर 

उल्लास होइन, दुर्घटनाको कारणबन्ने गरेको छ मदिरा: एसएसपी कार्की

अशोज १२, २०८२
प्रहरी खबर 

जेनजी आन्दोलनमा कारागारबाट फरार भएका ४ जना विदेशी नागरिक धनुषामा पक्राउ

भदौ ३०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

अमेरिकाबाट पठाइएको रकम र जग्गा घोटाला: जनकपुरधाममा सामाजिक संस्थाका नेता नै ठगी अभियुक्त

माघ १०, २०८२

ज्ञानकूप संस्कृत माध्यमिक विद्यालयद्वारा बृहत् शैक्षिक मेला–२०८२ सम्पन्न

माघ ८, २०८२

भारत द्वारा निर्वाचन सहयोग: पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण

माघ ६, २०८२

१ लाख रुपैयाँ सम्म ऋण मिनाहा गर्ने सरकारको तयारी

माघ ६, २०८२

३ लाख सम्मको ऋण मिनाहा तयारी, जनकपुरधाममा ऋणीलाई राहतको आशा

पुस ३०, २०८२

जनकपुरधामको फूटपाथ खाली गराउन पत्रकार ध्रुब झाको साहसिक अभियान

पुस २८, २०८२

जनकपुरधाममा ई–रिक्शाको विकल्पका रूपमा नगर बस सञ्चालनको तयारी

पुस २७, २०८२

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal