काठमाडौं । अविरल वर्षाका कारण बाटो अबरुद्ध भए पछि मृगौला रोगी एक पुरुषलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको छ ।सोमबार सिन्धुलीको सुनकोशी गाउँपालिका निवासी मृगौला रोगी एक पुरुषलाई उपचारका लागि सेनाको हेलिकप्टर मार्फत काठमाडौं ल्याइएको हो ।

शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण विभिन्न सडकहरु अवरुद्ध रहेका छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्