Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

छिटो शान्ति र सुरक्षा कायम गर्न आवश्यक पहल गर्दै : नेपाली सेना

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २४, २०८२
In नेपाली सेना
0

काठमाडौं। नेपाली सेनाले आन्तरिक सुरक्षा परिस्थितिलाई ध्यानपूर्वक मूल्याङ्कन गर्दै छिटोभन्दा छिटो शान्ति र सुरक्षा कायम गर्ने उद्देश्यले आवश्यक पहल गरेको जनाएको छ।

शुक्रबार जारी गरेको सूचनामा सेनाले भनेको छ, “आन्तरिक सुरक्षामा पर्न सक्ने प्रभावलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति र सुरक्षा कायम गर्ने उद्देश्यले नेपाली सेनाले आवश्यकता अनुसार पहल गरेको जानकारी गराउन चाहन्छौं।”

सेनाले हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत संस्था र नेतृत्वसँग जोडिएका टिप्पणी तथा धारणा फैलिनुमा ध्यानाकर्षण भएको पनि जनाएको छ। आन्दोलनका क्रममा सेनाका गतिविधि शंकास्पद देखिएको भन्ने दृष्टिकोणबाट जनस्तरमा तीव्र आलोचना भएपनि, सेनाले शान्ति र सुरक्षामा प्रश्न नउठाउन अपील गरेको छ।

सूचनामा थप भनिएको छ, “नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्यलाई पनि जानकारी गराउँदछौं।”

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

नेपाली सेना

नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

चैत्र १५, २०८२
नेपाली सेना

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२
नेपाली सेना

बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक

अशोज २६, २०८२
नेपाली सेना

विपद्मा नेपाली सेना सक्रिय : बाढी–पहिरो पीडितको उद्धारमा अग्रसर

अशोज २०, २०८२
नेपाली सेना

नेपाली सेनाको हेलिकप्टर मार्फत मृगौला रोगीलाई उपचारका लागि काठमाडौं ल्याइयो

अशोज २०, २०८२
नेपाली सेना

साझ ६ बजे देखि कर्फ्यु आदेश झन कडा

भदौ २५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend