Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

(पीआर) परिचय पत्र पाउने विदेशी महिलाले कुन कुन अधिकार प्रयोग गर्न पाउँछन् ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ९, २०७७
In समाचार
0

काठमाडौं,८ असार : प्रस्तावित नागरिकता विधेयक माथि लामो बहस गरिरहेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले ७ सात वर्षसम्म वैवाहिक अंगीकृत नागरिकता नदिने तर पीआर परिचयपत्र दिने निर्णय गर्‍यो। विशेष गरि मधेशी समुदायमा यसले एक नया ढंग को विवाद सृजन गरेको छ। यसको कारण सरकार र संसदीय समिति दुवै जनताको मनोवैज्ञानिक दबाबमा परेका छन् ।


अन्ततः नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले ७ वर्ष सम्म वैवाहिक अंगीकृत नागरिकता नपाए पनि देहायका अधिकारहरू पाउने प्रावधान नागरिकता सम्बन्धी विधेयकमा समेट्ने गरी प्रतिवेदन तयार गरिएको छ। स्रोतका अनुसार नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई राजनीतिक बाहेकका सबै अधिकार पाउने छन् ।

उनीहरूले नेपाल सरकारको कर्मचारी नियुक्त हुन लोकसेवा आयोगको परीक्षामा भाग लिन सक्दैनन् । विदेश जान चाहिने पासपोर्ट पनि बनाउन पाउने छैनन् । उनीहरूले नेपालको अंगीकृत नागरिकता नलिएसम्म जुन देशका हुन्, त्यही देशको पासपोर्ट बनाएर मात्रै विदेश जानुपर्ने हुन्छ ।

कानुनविद‍्हरूको परामर्शमा राज्यव्यवस्था समितिले तयार पारेको प्रतिवेदनमा स्थायी आवासीय (पीआर) परिचय पत्र पाउने विदेशी महिलाले के-के अधिकार उपभोग गर्न पाउँछन् भन्ने सूची यस प्रकार का छन्।


१) चल-अचलसम्पत्ति आर्जन गर्न, भोगचलन गर्न, बेचबिखन गर्न, व्यावसायिक लाभ प्राप्त गर्न र सम्पत्तिको अन्य कारोबार गर्न
२) पेसा र व्यवसाय सञ्चालन गर्न
३) उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्न
४) जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइजस्ता व्यक्तिगत घटना दर्ता गर्न
५) सेवाग्राहीको हैसियतले कानुनबमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा, छुटजस्ता सेवा उपभोग गर्न
६) कुनै पनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाणपत्र प्राप्त गर्न र अन्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न
७) राष्ट्रिय परिचय पत्र प्राप्त गर्न
८) पासपोर्टका लागि दूतावास जानुपर्ने

यसमानेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले नेपालको सार्वभौमिकता,भौगोलिक अखण्डता र राष्ट्रिय हितको विरुद्धमा अभिव्यक्ति दिएको पाइएमा निजको पीआर परिचयपत्र सरकारले जुनसुकै बेला खारेज गर्नसक्ने प्रावधान समेत समितिको प्रतिवेदनमा लेखिएको छ।

  • 7shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend