१माघ,ललितपुर:१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्मती गाउँपालिका-७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सापकोटाले मंगलबार राति ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिम्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्