Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरमा जानलेवा हमला, आरोपी पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २०, २०७८
In अपराध
0


२० जेठ,धनुषा,(आशिष कुमार मंडल) : जनकपुरधाममा एक निर्बल ड्राइभर उपर ज्यान नै जाने गरि गम्भीर हमला भएको छ। निषेधाज्ञामा स्थानीय प्रशासन द्वारा जारि छुटको समयमा आज बिहान करिब ८.३० बजे शिव चौकमा उक्त घटना भएको हो।

जानकीचौक बाट तरकारी किनी घर फर्किने समयमा घात लगाई बसेका वडा नं. २ बस्ने शत्रुघ्न ठाकुर लोहारका छोरा सुरेश ठाकुर लोहार तथा वडा नं. २ बस्ने मोहन मंडल खत्वेका छोरा संजय मंडल खत्वेले जनकपुरधाम वडा नं. २ का स्थानीय बासिन्दा सन्तोष मंडललाई ईटा,ढुंगा तथा रौडले प्रहार गरि घाइते तुल्याएको छ ।उनिहरुले मंडलले चढेको मोटरसाइकल भुइँमा पछाडी उनको टाउकोमा त्यहि खैनी पसलमा रहेको लोहाको रौड समेत बजारेका थिए।

टाउकोमा हेल्मेट लगाएको कारण मंडललाई चोटको असर त्यति नपरेता पनि हेल्मेट भने २ टुक्रा भएको स्थानीय प्रत्यक्षदर्शीले बताए। गुन्डाको शैलीले बीच चौकमा एक नागरिक पिटी रहेको अवस्था बुझी धनुषा प्रहरी तुरन्त घटना स्थलमा पुगेका थिए। प्रहरी देख्ना साथ् भाग्ने क्रममा रहेका सुरेश ठाकुर तथा संजय मंडल खत्वेलाई रामचौक निर पक्राउ गरिएको थियो।


कम्मर मुनि हड्डीका चोट समेत खाएका पिडित मंडलको उपचार समाचार लेख्दा सम्म जनकपुरधाम प्रादेशिक अस्पतालमा भैरहेको उनका छोरा सिधु मंडलले जनाएका छन् । पक्राउ परेका आरोपीहरु उपर यस सम्बन्धमा थप अनुसन्धान शुरु गरिसकेको तथा कोरोना जस्तो कठिन कालमा पनि गर्ने यस्ता खाल का क्रिया कलापहरु निन्दनीय रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) प्रकाश रानाभाट बताएका छन्।

  • 403shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२
अपराध

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

मंसिर २०, २०८१
अपराध

पक्राउ परि जेल गए गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे

कार्तिक २७, २०८१
अपराध

बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जन माथि दिनदहाड़ै गोली प्रहार

कार्तिक २५, २०८१
अपराध

तीनवटा भारतीय कार सहित चालकहरु प्रहरी नियन्त्रणमा

भदौ २३, २०८१
अपराध

दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

भदौ २३, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend