Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रदेश प्रमुख द्वारा कलाकारलाई सम्मान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ८, २०७८
In समाज
0
मिथिला चित्र कला सहितको क्षेत्रमा विशिष्ट योगदान पुरयाउने जनकपुरधामको कुवामा रहेको नारी विकास केन्द्रको स्थापना कालदेखि नै संलग्न रहनु भएका वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शन लाल कर्ण सहितका पाँच जना कलाकारहरूसँग भेटघाट गरि सम्मान  गर्दै । (तस्वीर :  रासस)

मिथिला चित्र कला सहितको क्षेत्रमा विशिष्ट योगदान पुरयाउने जनकपुरधामको कुवामा रहेको नारी विकास केन्द्रको स्थापना कालदेखि नै संलग्न रहनु भएका वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शन लाल कर्ण सहितका पाँच जना कलाकारहरूसँग भेटघाट गरि सम्मान गर्दै । (तस्वीर : रासस)

धनुषा, ८असार : प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराजले मिथिला चित्र कलाक्षेत्रमा विशिष्ट योगदान पुर्याउने ५ वरिष्ठ कलाकारहरुलाई सम्मान गर्नुभएको छ । प्रमुख झाले नारी विकास केन्द्रको स्थापना काल देखिनै संलग्न रहनु भएका वरिष्ठ कलाकार मञ्जु ठाकुर, मिथिलेश्वरी देवी, सुदर्शनलाल कर्ण सहितका पाँच जना कलाकारलाई सम्मान गर्नुभएको हो ।उहाँहरूलाई प्रदेश प्रमुख डा. अहिराजले दोसल्ला ओढाएर सम्मान गर्नु भयो ।

प्रदेश प्रमुख झाले धनुषा जिल्लामा मिथिला चित्र कलामा उल्लेखनीय योगदान दिनु भएका उहाँहरुसँग भेटघाट गरेर उहाँहरूको समस्या तथा संघर्षका बारेमा जानकारी लिनुभयो । प्रदेश प्रमुख डा. झाले राज्यबाट थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो । झाले भेट्नु भएका कलाकारहरुले २०४५ सालमा जापानमा पुगेर एकल मिथिला कलाको प्रदर्शन गर्नुभएको थियो । अहिले पनि पाँचैजना कलाकार मिथिला कलाको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।(रासस)

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend