Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आज खरना, घाटहरुको सफाईमा जुट्यो उप- महानगरपालिकाको टिम, मेयर ले आफै निरिक्षण गरे

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २३, २०७८
In समाचार
0

रवि मंडल,जनकपुरधाम,२३ कार्तिक ।लोक आस्थामा समर्पित महापर्व छठको आज दोश्रो दिन हो।आजको दिन लाई खरना भनीन्छ ।हिदूं पंचाग अनुसार कार्तिक मासको शुक्ल पक्षको पंचमी तिथि (Kartik Month Kharna Day) दीन खरना पर्व गर्ने चलन छ। खरनाको मतलब हो शुद्धिकरण।आज व्रतीहरु सूर्योदय देखि सूर्यास्त सम्म कठिन निर्जला व्रत राख्छन।

यस व्रतमा में नुन र चीनीको प्रयोग वर्जित हुन्छ। खरनाको दिन प्रसाद बनाउनको लागी आमको लकड़ी र माटोको चुल्हा प्रयोग हुन्छ। यसको प्रसादमा गुड़ र चामलको खीर बनाई देवतालाई भोग लगाइन्छ। त्यसैलाई प्रसादको रूपमा वितरित् गरिन्छ।

सूर्योपासनाको यस पवित्र चार दिवसीय महापर्वमा आज मंगलवारको दीन छठव्रती श्रद्धालु नर-नारिहरुले खरना पर्व (Chhath Kharna Day) जनकपुरधाम सहित् देशको विभीन्न क्षेत्रमा धूम-धामको साथ मनाएका छन । त्यहि ,भोलि यानी तेस्रो दिन डुब्दै गर्दा सूर्यको पूजा र चौथो दिन उग्दै गरेको सूर्य लाई अर्घ्य दीनको साथै यो पर्व संपन्न गरिन्छ।


सफाईमा जुट्यो उप- महानगरपालिकाको टिम
आस्था को महापर्व छठ लाई लिएर जनकपुरधाम उप- महानगरपालिकाको सफाई कर्मी तथा विशेष टिमले शहरमा छठ घाटहरुको साफ सफाई शुरू गरेको छ। कतीपय ठाउँमा उप- महानगरपालिका द्वारा छठ घाटको सफाई गरिदैं छ भने धेरै ठाउँमा स्थानीयहरु आफै सफाई गर्दै छन्। जनकपुर शहर स्थित गंगा सागर,धनुष सर,अरगजा सर, दुधमती. महाराज सागर, गोरधोई पोखरी,अग्नि कुण्ड,बिहार कुण्ड, रत्न सागर लगायत अन्य तलाउहरु रहेको छ ।

यो सबै घाटहरुमा उप- महानगरपालिकाको सफाईकर्मीहरु सफाईमा जुटेका छन् भने अन्य वार्डहरुमा घाट साफ-सफाई मा लागेका स्थानीयहरुले बताए अनुसार उप- महानगरपालिकाको तर्फ बाट अहिले सम्म घाटमा कुनै प्रकारको सुविधा दिइएको छैन। त्यही अर्को तर्फ शहर स्थित गंगा सागरको सम्पूर्ण घाट उप- महानगरपालिका द्वारा दर्जनौं कर्मचारी लगाई साफ सफाई को कार्य युद्ध स्तर मा गरेको छ भने महाराज सागरको घाटमा बढी पानी रहेको कारण पंपसेट लगाई पानी को निकासी गरिदैं छ ।

गंगासागर घाटको सफाई निरिक्षण गर्न गंगासागर छठ पुजा समितीका अध्यक्ष तथा सदस्य हरु संगै मेयर लाल किशोर साह आफै पुगेका थिए। सो घाटमा मेयर साह संगै उपस्थित समाजसेवी रमण सिंह, समितीका पदाधिकारी अशोकदास लगायतहरुले पनी साफ सफाई गरेका थिए।

छठपुजा समितीका अध्यक्ष तथा स्थानीय कमलेश दासले बताए अनुसार यस पटक छठ पर्व लाई लिएर पोखरीहरुको साफ सफाईमा उप- महानगरपालिका पुरै पूरी मुस्तैदी को साथ काम गर्दै छन । हुनत कतिपय पोखरीमा विभीन्न क्लब तथा समिती द्वारा मजदूर लगाई सफाई गरिदैं छ । जो छठपर्वमा आफ्नो सेवा दिन्छन ताकी छठ श्रद्धालुहरु लाई कुनै किसीमको कष्ट नहोस ।

  • 86shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend