Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

उनन्त भविष्य को लागि इलेक्ट्रिक अटो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ११, २०७८
In व्यापार
0

जनकपुरधाम, १२ फागुन,विरेन्द्र कर्ण : भारतको महिन्द्रा कम्पनिले नया विधुतीय अटो रिक्शा बजारमा ल्याएको छ। प्रत्येक वर्ष रु. दुइ लाख भन्दा बढी रकम बचत हुने इलेक्ट्रिक अटो रिक्शा को अधिकृत बिक्रेता साइन ए अटो मोबाइल नामको शोरुम जिरोमाइल मा खुलेको छ।

प्रति किलोमिटर ८० पैसा खर्च हुने ,सर्वोतम शक्ति र उच्च स्तर भएको ,एक पटक बैटेरी चार्ज गर्दा १३० किलोमिटर चल्ने जस्ता क्षमता भएको सो अटो सेन्टरको आज एक समारोह बीच वन तथा उधोग मन्त्रि शत्रुघन महतो ले उद्घाटन गर्नु भएको छ। उद्घाटनको क्रममा मन्त्रि महतोले बेरोजगारी समस्या समाधान गर्न यस अटोले महत्वपूर्ण भूमिका खेल्ने विस्वास व्यक्त गर्नु भयो।

उहाँले संघीय सरकार ले बेरोजगारी हटाउने नीति मात्र बनाउने गरेको भएपनि प्रदेश सरकारले यस्ता योजनाहरु अगाडी बढाउन लगानी कर्ता लाइ सहयोग गर्ने प्रतिबध्ता व्यक्त गर्नु भयो। सो अवसरमा अधिकृत विक्रेता विरेन्द्र साह र आलोक साह ले उक्त अटो रिक्शा को विशेषता बारे प्रकाश पर्नु भएका थिए।

  • 36shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२
व्यापार

श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव

असार १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend