Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सरकारले बढी मूल्यमा धान खरिद गरेपछि किसानहरु लाभावान्वित

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १३, २०७८
In व्यापार
0

जनकपुरधाम, १३ फागुन : जनकपुरधाम उप- महानगरपालिका वडा नं १९ का किसान सुर्यनाथ यादवले खाध व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड लाई २६ क्विन्टल सोना मन्सुली धान बेचे पछि उहाँले १३ हजार रुपैया बढी रकम पाउनु भएको छ।यो रकम निजि गल्ला व्यापारीले खरिद गर्ने भन्दा बढी रकम हो।

अन्य वर्षको तुलनामा यस वर्ष संघीय सरकारले प्रति क्विन्टल ४०० देखि ५०० रुपैया बढी तिरेर किसानहरुको धान खरिद गर्न थाले पछि धनुषा र महोत्तरीका करिब ७०० भन्दा बढी किसानहरु आर्थिक लाभ लिन सफल भएको खाध व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामका निमित प्रादेशिक प्रमुख उपेन्द्र लिम्बुले बताउनु भएको छ ।

यस वर्ष सरकारले किसानहरु बाट सोना मन्सुली धान प्रति क्विन्टल २,९०२ रुपैयामा खरिद गरेको छ। जुन निजि गल्ला व्यापारी भन्दा प्रति क्विन्टल ४०० देखि ५०० सम्म बढी रहेको छ।यस आर्थिक वर्षमा १५,००० क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको मा रु. ४ करोड ७० लाख मूल्य बराबर को १,६२६० क्विन्टल धान खरिद गरिएको सो कार्यालयले जनाएको छ।लक्ष्य भन्दा बढी धान खरिद गरिएकोले हाल लाई धान खरिद कार्य बन्द गरेको सो कार्यालयले जनाएको छ।

नेपाल सरकारको पूर्ण स्वमितत्वमा रहेको उक्त कार्यालयले वास्तविक किसानको धान खरिद गर्न स्थानीय निकायले किसान हो भनेर गरेको सिफारिशपत्र र जग्गा धनि लालपुर्जा हेरेर धान खरिद गरेकाले बिचौलिया हरुले भने फायदा लिनको योजना असफल भएको छ ।

भूमिहीन किसान हरु संग जग्गा धनि लाल पुर्जा नभएकाले त्यस्ता किसानहरु लाई अनिवार्यरुपमा स्थानीय निकायको सिफारिशपत्र हेरेर मात्र व्यापार कम्पनिले धान खरिद गरेका थिए।कार्यालयले खरिद गरेको धान आफ्नै मिलमा कुटान गरि यहाँ बाट चामल महोत्तरी कारागार , काठमाडौँ ,पोखरा ,गोर्खा र सुर्खेत मा रहेको कार्यालयमा पठाउने गरिछ।

  • 16shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

व्यापार

गोदावरीमा संचालनमा आयो अन्तर्राष्ट्रिय स्तरको बेस्ट वेस्टर्न प्लस रिसोर्ट

फाल्गुन १, २०८२
व्यापार

जनकपुरधाममा दशैं लक्षित सस्ता बजारको तयारी सुरु

भदौ १८, २०८२
व्यापार

‘सगर ग्यास’का तीन हजार ३० सिलिन्डर नष्ट गरियो

भदौ ८, २०८२
व्यापार

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सा देखि रेस्टुरेन्ट सम्म उपयुक्त

असार २३, २०८२
व्यापार

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

असार २२, २०८२
व्यापार

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि

असार १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend