Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम उप- महानगरपालिकामा होलि मिलन समारोह तथा कर्मचारी सम्मान कार्यक्रम

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २, २०७८
In समाचार
0

२ चैत्र,जनकपुरधाम : जनकपुरधाम उप- महानगरपालिकाको आयोजना तथा नगर प्रमुख लाल किशोर साहको अध्यक्षतामा आज होलि मिलन समारोह तथा कर्मचारी सम्मान कार्यक्रम गरिएको छ। होलीको सुखद अवसरमा नगर प्रमुख साह तथा प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले कर्मचारीहरुलाई बधाई दिदैं सफाइकर्मी,ड्राइभर, कार्यालय सहयोगी,प्लम्बर,इलेक्ट्रिकसियन,नगर प्रहरी,सफाई इन्चार्ज,सुपरभाइजर,स्वास्थ्यकर्मी लगायत विभन्न स्तरका कर्मचारीहरुको कार्यलाई उच्च मुल्यांकन गरी प्रशंशा पत्र समेत वितरण गरेका छन्।

अधिकृत उपाध्यायले जीवन रंगिन छ र यसको अनभूतिको लागि पनि हामीले यो आनन्दमई चाड मनाउने गर्दछौ भनि होली पर्वको सन्दर्भमा विशेष चर्चा परिचर्चा गरेका थिए। उक्त कार्यक्रममा नगर प्रमुख साहले कोरोना कालको गम्भीर संकटलाई सम्झिदै त्यस बखत पनि स्वास्थ्यकर्मी,सफाइकर्मी,ड्राइभर,नगर प्रहरी ,कार्यालय सहयोगीहरु लगायत अन्य समेतहरुले पूर्ण रुपमा आ- आफ्नो कर्तव्यमा समर्पण भै अहोरात्र खटेको देखेको र त्यो महत्वपूर्ण काम सबैको साथ सहयोगले मात्र संभव हुन् सकेको थियो भन्दै आफु सम्मानित कर्मचारीहरु प्रति सदैव ऋणी रहने बताए।

नगर प्रमुख साहले कर्मचारी हरुको प्रसंशा गर्दै भने कर्मचारीको योगदान लाई कदर गर्दै उनीहरुको सम्मान कार्यक्रमको व्यवस्था मिलाउनुको सम्पूर्ण श्रेय प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्याय सर को रहेको भन्दै उहाँ प्रति आभार प्रकट गरेका थिए।

कार्यालयको प्रांगणमा गरिएको होलि मिलन समारोह तथा सम्मान कार्यक्रममा नगर प्रमुख लाल किशोर साह ,उप-प्रमुख रिता मिश्र ,प्रमुख प्रशासकीय अधिकृत प्रधुम्न प्रसाद उपाध्याय ,वरिष्ठ इन्जिनियर बिरेन्द्र यादव, शाखा अधिकृत गणेश यादव ,परमेश झा,गुरुदेव साह, वडा सचिव तथा कर्मचारी एशोसिएसनका अध्यक्ष शरद लाभ ,वडा नं.१४ का अध्यक्ष पुण्य प्रसाद यादव र वडा नं . ८ का अध्यक्ष रमेश ठाकुर , वडा नं . ११ का अध्यक्ष रामचन्द्र साह ,वडा नं .६ का अध्यक्ष जगरनाथ साह का साथै अन्य वरिष्ठ कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो।

  • 75shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

माओवादी चुनाव लड्नै सक्दैन भन्ने विरोधीहरूको भाष्य खारेज भयो: अध्यक्ष प्रचण्ड

चैत्र ६, २०८१
समाचार

‘राजा-महाराजालाई जनताले इतिहासको विषय बनाइसके’ – अध्यक्ष दाहाल

चैत्र ४, २०८१
समाचार

‘प्रचण्ड’ द्वारा बडी विल्डिङ च्याम्पियन सिपका रजत पदक प्राप्त खेलाडी लाई सम्मान

पुस १४, २०८१
समाचार

कांग्रेसका सभापति द्वारा ‘क्रिसमस डे’ को शुभकामना

पुस १०, २०८१
समाचार

पत्रकारहरुले कलम समाए पछि धर्म छाड्नु हुँदैन् : पुर्व राष्ट्रपती यादव

पुस ८, २०८१
समाचार

देशको प्रतिष्ठा र आर्थिक विकासका लागि खेलको विकास महत्वपूर्ण: प्रचण्ड

पुस ७, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend