Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

शिव चौक स्थित खाली ठाउँ फेरी अतिक्रमित को चपेटामा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २७, २०७९
In समाज
0

२७ बैशाख,जनकपुरधाम(धर्मराज) : केहि दिन पुर्व मात्र शिव चौक स्थित डिह्बार स्थान एरिया मा विगत ७ वर्ष देखि कठ्घेरा,ठेला लगायत अन्य तरिकाले पसल संचालन गरि रहेका व्यापारी हरु लाई जनकपुरधाम उप-महानगर पालिकाले हटाई सो ठाउँमा सौन्दर्यकरणको काम गरेको छ ।

केहि दिन यहाँ को वातावरण अति सुन्दर बनेको थियो। स्थानीय तथा बाहिरी पर्यटक समेत त्यस खुला ठाउँ मा आनन्दमय तरिका ले घुमफिर गर्न रुचाइ रहेका थिए। सौन्दर्यकरण को काम अहिले पनि कहीं कहीं बाँकी नै छ तर पनि त्यस ठाउँ मा पुन: अतिक्रमण गर्ने सोच बनाएका अराजक व्यक्ति हरु चुनावी माहौल को आड मा र केहि भनाउदो नेता को उक्साहट मा रातारात फेरी उक्त ठाउँ मा कठ्घेरा राख्न भ्याएका छन्।

जनता हरु को लागि लाखौं खर्च भएर बनेको सो ठाउँ फेरी कुरुप देखिन थालेको छ। यस्तो अवस्था मा सम्बन्धित निकाय ले तुरन्त कारवाई गरि अतिक्रमित व्यक्तित्व रहेका मान्छे हरु को बल निस्तेज पार्नु नै पर्छ र यहि धर्म पनि हो भन्छन जनकपुर धाम को युवा आशिष कुमार।

  • 25shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३

जनकपुर उपमहानगरमा प्रशासनिक लाचारी: ब्युरोक्रेसी सुस्त, सडक बत्ती ‘बेपत्ता’ र ई-रिक्सा अस्तव्यस्त

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend