गलेश्वर, ३२ असार : पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका– ४ बगरका १०५ वर्षीय पवबहादुर पुर्जा घरको आँगनमा बसेर भकारी बुन्दै । पुर्जाले यो उमेरमा पनि जङ्गलबाट निगालो ल्याई भकारी बुन्नुका साथै घरायसी काम गर्दै आउनुभएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस

प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78
© 2024 eJanakpur Khabar | Technology Partner WebPal
आफ्नो प्रतिकृया दिनुहोस्