२९ साउन,काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नागरिकता प्राप्ति विधेयकलाई संघीय संसदबाट २ विषयमा पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाउनु भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा निम्न कुरा उल्लेख छ ।
विज्ञप्ति यस प्रकार रहेको छ :





















आफ्नो प्रतिकृया दिनुहोस्