Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

माफी मागे पछि पत्रकारद्वय ढुंगाना र कँडेल कारागार मुक्त

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
अशोज २०, २०८१
In विशेष अदालतम/सर्वोच्च अदालत
0

२० असोज,काठमाडौं: सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र सम्पादक नविन ढुंगाना अदालती प्रक्रिया पुरा गरेर कारागार मुक्त भएका छन् ।समाचार लेखेकै कारण अदालतको अवहेलना मुद्दामा केन्द्रिय कारागार सुन्धारामा रहेका कँडेल र ढुंगाना आइतबार प्रक्रिया पुरा गरेर कारागार मुक्त भएका हुन् ।


सर्वोच्च अदालतको नौं सदस्यीय बृहत पूर्ण इजलासले आइतबार अदालतको मानहानी गरेको ठहर गर्दै उनीहरु दुवैलाई जनही तीन महिना जेल सजाय सुनाएको थियो ।तर उनीहरुले माफी मागे पछि सात दिन थुनामा राख्न आदेश दिइएको थियो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी मुद्दामा न्यायाधीशहरुले आर्थिक लाभ लिएर फैसला गरेको भन्दै सिधाकुरा अनलाइनले ‘डार्क फाइल’ का नाममा फेक अडियो प्रसारण गरेको थियो ।


उक्त सामग्रीले अदालतको अवहेलना भएको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले सिधा कुरा विरुद्ध निवेदन दिएका थिए । सर्वोच्चले ‘फेक अडियो’ निर्माण गर्ने राजकुमार तिमल्सिना लाई भने ६ महिना कैद सजाय सुनाएको छ ।

  • 25shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विशेष अदालतम/सर्वोच्च अदालत

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउने बाटोमा सर्वोच्च, तीन महिनाभित्र नियम बनाउन सरकारलाई आदेश

कार्तिक १६, २०८३
विशेष अदालतम/सर्वोच्च अदालत

त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

अशोज २, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

भ्रष्टाचार मुद्दामा मिडिया काउन्सिलका निलम्बित अध्यक्ष उपाध्याय दोषी ठहर, ६ महिना कैद र जरिवाना

असार ९, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

जन्मकैदको फैसलालाई उल्ट्याउने न्यायाधीशहरू माथि छानविन सुरु

असार ५, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

गृहमन्त्रीको बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

जेष्ठ ९, २०८२
विशेष अदालतम/सर्वोच्च अदालत

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे नियुक्त

कार्तिक २५, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोजकुमार केसी बने नयाँ प्रहरी प्रमुख

कार्तिक १८, २०८३

स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा मटिहानी नगरपालिका लगातार तेस्रो वर्ष जिल्लामा दोस्रो

कार्तिक १७, २०८३

सगरमाथा क्षेत्रमा दुई हेलिकप्टर आकाशमै ठोक्किए, भारतीय पर्यटकको मृत्यु, तीन जना घाइते

कार्तिक १७, २०८३

पूर्व-प्रधानमन्त्री माधव नेपाल सहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७३ करोड ४९ लाख बिगो दाबी

कार्तिक १७, २०८३

अन्तिम ओभरमा जनकपुर बोल्ट्सको हार, विराटनगर किंग्ससँग २ रनले पराजित

कार्तिक १७, २०८३

बाराको अस्पताल उद्घाटनमा गोली चल्यो, राजनीतिक विवादको मूल्य नागरिकले चुकाउनुपर्‍यो

कार्तिक १६, २०८३

बालेनको चेतावनीपछि गगनको जवाफ– ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

कार्तिक १६, २०८३

औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुलाउने बाटोमा सर्वोच्च, तीन महिनाभित्र नियम बनाउन सरकारलाई आदेश

कार्तिक १६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend