Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘जार’ र ‘ऊनको स्वीटर’ आजबाट प्रदर्शनमा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २६, २०८२
In मनोरन्जन
0

२६ वैशाख,काठमाडौं: फ्राइडे रिलिज अन्तर्गत आज देखि दुई नेपाली फिल्म ‘जार’ र ‘ऊनको स्वीटर’ देशभरका हलहरूमा प्रदर्शनमा आएका छन्।फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको ‘जार’ २२५ वर्ष पुरानो ऐतिहासिक कथामा आधारित छ। यो फिल्म प्रसिद्ध साहित्यकार इन्द्र बहादुर राईको कथाबाट रूपान्तरित गरिएको हो। चलचित्रमा सौगात मल्ल, अनुप विक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा देखिएका छन्।


यसका कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन्। संगीत झुमा लिम्बू र गंगा थापाले दिएका छन्।‘ऊनको स्वीटर’ भने निर्देशक नवीन चौहानको लेखन र निर्देशनमा बनेको सामाजिक कथानक चलचित्र हो, जसले पूर्वी नेपालको पाँचथर जिल्लामा पाइने सांस्कृतिक विविधता र सामाजिक अन्तर्विरोधलाई उजागर गर्छ।


यसमा विपीन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, परीक्षा लिम्बू, सुनील पोखरेल, एलेक्स पारस, प्रेम सुब्बा र माओत्से गुरुङ लगायतका कलाकारहरूको अभिनय छ।
संगीत सुजन चापागाईं र झुमा लिम्बूले तयार पारेका छन्।

  • 48shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

मनोरन्जन

चलचित्र ‘चिराग’ को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

अशोज २७, २०८२
मनोरन्जन

बलिउड सुपरस्टार अमिताभ बच्चनको जन्मदिन मनाइयो

अशोज २६, २०८२
मनोरन्जन

‎ भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने

अशोज २०, २०८२
मनोरन्जन

‘बलिदान’ ले GEN-Z आन्दोलनको भावनालाई प्रतिनिधित्व गरेको दाबी

अशोज १३, २०८२
मनोरन्जन

‘पेन्सनपट्टा’मा विश्वास र माया गुरुङ अनुबन्धित

अशोज ८, २०८२
मनोरन्जन

जारी २’ कार्तिक ६ गते भाइटीमा रिलिज हुने

अशोज २, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend