Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सप्त कोशीमा पानीको बहाव उच्च

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन १९, २०८२
In प्राकृतिक विपदा
0

१९ साउन,इटहरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बनेको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रति सेकेन्ड १ लाख ९१ हजार २१० क्युसेक पानीको बहाव मापन गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले दिएको जानकारी अनुसार सर्व-साधारणलाई सतर्क रहनका लागि आग्रह गरिएको छ । कोशी ब्यारेजका ५६ ढोकामध्ये हाल २३ ढोका खोलिएको छ ।


पानीको बहाव १ लाख ५० हजार क्युसेक भन्दा माथि पुगे पछि सर्वसाधारणलाई सतर्क गराउन खतरा संकेत स्वरूप रातो बत्ती बाल्ने प्रावधान अनुसार कोशी ब्यारेजमा हाल रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ ।
यसै बिच कोशी प्रदेशमा मनसुन सक्रिय भएकाले आवश्यक सतर्कता र प्रतिकार्यमा जुट्ने निर्णय भएको सकारका प्रवक्ता तथा विपद् समेत हेर्ने आन्तरिक मामिला तथा कानुनमन्त्री रेवति रमण भण्डारीले जानकारी दिए ।


आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकका निर्णय सुनाउने क्रममा उनले सरकारले कोशी प्रदेशमा थप सक्रिय भएको मनसुनको प्रतिकार्य जुटाउने निर्णय समेत गरेको जनाएका हुन् ।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

प्राकृतिक विपदा

मोरङमा अविरल वर्षापछि डुबान : सयौं परिवार सुरक्षित स्थानमा स्थानान्तरण

अशोज १९, २०८२
प्राकृतिक विपदा

बागमती र लालबकैया नदीमा बाढी, जनजीवन प्रभावित

अशोज १९, २०८२
प्राकृतिक विपदा

धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा

अशोज १९, २०८२
प्राकृतिक विपदा

बर्षाका कारण आन्तरिक तर्फका उडानहरू प्रभावित

अशोज १८, २०८२
प्राकृतिक विपदा

तीन दिन सम्म लामो दूरीका र काठमाडौँ भित्रिने वा बाहिरिने सवारी साधन बन्द

अशोज १८, २०८२
प्राकृतिक विपदा

सर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

अशोज १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend