जनकपुर : विश्व मुटुरोग दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।स्वास्थ्य क्षेत्रका सरकारी तथा गैरसरकारी संघ/संस्थाहरुले विविध कार्यक्रम गरी यो दिवस मनाउने गर्छन् ।Don’t Miss a BeateGg भन्ने नाराका साथ विश्व मुटुरोग दिवस मनाइँदैछ । हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस मनाइँदै आइएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्