Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

श्रावण को पहिलो सोमवार मा जनकपुरधाम को शिवालय मा भारि भिड

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ५, २०७७
In समाज
0

जनकपुरधाम, ५ साउन : (रवि मण्डल)
श्रावण महिनाको पहिलो सोमवार को अवसरमा भक्तजनहरुले आज बिहानैदेखि जनकपुरधाम को शिवालय मन्दिर हरु मा पूजा आजा एवं दर्शन गरेका छन्। बिहान ४ बजेदेखि मन्दिर का चारै ढोका खोलिएको थियो भने भक्तजनहरु बिहान ३ः३० बजेदेखिनै पूजा एवं दर्शनका लागि ठुलो भिड सहित लाइन मा प्रतिक्षारत थिए ।

जनकपुरधाम को शिव चौक,स्वर्गद्वार लगायत कुआ तथा कपिलेश्वर स्थित शिव मन्दिरमा रातो एवं हरियो पहिरनमा सजिएका भक्तजनहरु हर्षोउल्लासमा देखिएका थिए। साउन महिना,भगवान शिवलाई प्रिय मान्ने गरिन्छ। त्यसैले श्रावण महिनाको चार वटा सोमबारको महत्व अझ बढी रहेको छ । सोमवार बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा सबै मनोकांक्षा पूरा हुने तथा अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

हिन्दुधर्म अनुसार भगवान शिवलाई वर्षभर पुजिने भएपनि साउनका यी ४ वटा सोमबार अझ महत्वको साथ भगवान शिबको पूजा आरधना गर्ने परम्परा चलीआएको छ।
पहिलो सोमबार : सफलता प्राप्ति र कष्ट निवारण :
दोस्रो सोमबार : रोग निवारण :
तेस्रो सोमबार : मन्त्र सिद्धि वा मनकामना पूर्ण हुने :
चौथो सोमबार : शत्रु परास्त तथा आर्थिक सम्पन्नता :


जो वर्त बसेर भगवान शिवको पूजापाठ गर्छ ,उ सँग शिवजी खुशी भै जीवनभरी उसको जीवनभरि उसको साथमा रहेर उसले खुशी र सुखी बनाई उसका सबै दुख र समस्याहरु बाट पार लगाउने काम गर्नु हुनेछ । त्यस्ता व्यक्तिको जीवनमा ठुलो उन्नति र प्रगति हुनेछ । साथै उसले सोचेका तथा अटेका कामहरु सबै पुरा हुदैँ जानेछन,जसले गर्दा भबिष्य उज्जोल बनाउन मद्धत हुनेछ भनि विश्व समुदायमै पूर्ण यकिन रहेको छ।

आज सोमवारे औसीको दिन पनि परेकोले विहान ब्रम्हमूहुर्तमा उठेर कसैसगॅ पनि नबोली शिव भक्तजन हरुले मौन स्नान गरि पिपल को रुख मा जल चढाई शिव दर्शन गरेका थिए।

  • 24shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३
धर्म

हर्षोल्लासका साथ मनाइँदै श्रीकृष्ण जन्माष्टमी: जनकपुरका गोपाल मन्दिर, पाटन र मथुरा-वृन्दावन सहित विश्वका मन्दिरहरूमा भक्तजनको घुइँचो

भदौ १९, २०८३
समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै, वाग्ले कार्यवाहक प्रधानमन्त्री

अशोज ६, २०८३

प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी अनवर इब्राहिम बीच टेलिफोन संवाद

अशोज ६, २०८३

संस्थागत सम्पत्ति हस्तान्तरणमा ढिलाइ, रेडक्रस धनुषाको ध्यानाकर्षण

अशोज ५, २०८३

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend