Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपालको अटोमोबाइल उद्योग लाई प्रोत्साहित गर्न आयोजित नाडा अटो शो २०२४

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन ३०, २०८१
In ऑटो /मोबाइल
0

३० श्रावण,काठमाडौं: नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको प्रमुख अटोमोबाइल प्रदर्शनी टाटा इभी प्रस्तुत नाडा अटो शो २०२४ आयोजना गर्ने भएको छ ।बुधबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम अगस्ट २७ देखि सेप्टेम्बर १ सम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी दिईएको हो ।

यस वर्ष, टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रुपमा रहेको छ ।यस वर्षको प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरु, १९ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने छ ।

साथै, ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्ट हरूमा विशेषज्ञ छन् र ७ वित्तीय संस्थाहरू विशेष रुपले अनुकूल वित्तीय समाधान हरू प्रदान गर्ने छन् । कुल मिलाएर, शोमा ९५ प्रदर्शक हरू सहभागी हुने छन्, जसले १३० स्टलहरूमा आफ्ना उत्पादन हरू र सेवाहरु प्रदर्शन गर्नेछन् ।

शोमा हिरो जुम स्कूटरले बहुप्रतीक्षित डोर प्राइज प्रदान गर्नेछ भने खल्ली टिकेटिङ पार्टनरको रूपमा रहनेछ । वर्ल्डलिंक आधिकारिक इन्टरनेट पार्टनर हुनेछ, हिट्को प्रा.लि. ले फायर सेफ्टी समर्थन प्रदान गर्नेछ भने सीसीटीभी नेपालले सम्पूर्ण आगन्तुक हरूको सुरक्षका लागि निगरानी गर्नेछ ।

टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ले ६ दिनको अवधिमा करिब ७५,००० आगन्तुकहरू लाई आकर्षित गर्ने अपेक्षा गरेको छ ।

  • 23shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

ऑटो /मोबाइल

रेडमी नोट १४ स्मार्ट फोनमा छुट अफर

अशोज २४, २०८२
ऑटो /मोबाइल

पहिलो महिनामै साढे तीन अर्ब भन्दा बढीको स्मार्ट फोन आयात

भदौ ८, २०८२
ऑटो /मोबाइल

जी मोटर्सले नेपाल ल्यायो स्काइवेलको प्रिमियम विद्युतीय नयाँ ब्रान्ड ‘एसयूभी ईटी –५’

भदौ २१, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend