Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

इरान माथिको आक्रमणले विश्व लाई इजरायलको हैसियत देखाउने रक्षामन्त्री गालान्टको दाबी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ८, २०८१
In समाचार
0

०८ कार्तिक,काठमाडौं: इजरायली रक्षा मन्त्री योआव गालान्टले इरानमाथि हुने योजना बद्ध हवाई आक्रमणले संसार लाई इजरायलको सैन्य शक्तिको  हैसियत देखाउने बताएका छन् ।इजरायलले हिजबुल्लाहका नेता हसन नसरल्लाहको हत्या गरे पछि इरानले अक्टोबर १ मा इजरायल माथि गरेको मिसाइल आक्रमणको जवाफ स्वरूप इजरायलले इरान माथि कडा आक्रमणको तयारी गरेको छ ।

गालान्टले बुधबार हत्जरिम एयरबेसमा हवाई दल सँग भेट घाट गर्दै, इरान माथि आक्रमण पछि इजरायल र अरूले इजरायली सेना कस्तो तयारीमा रहेको बुझेका हुने बताएका छन् ।उनले एक्समा पनि सैनिकहरूको तयारी र प्रशिक्षणको बारेमा चर्चा गर्दै इजरायल लाई नोक्सान पुर्याउने कुनै पनि शत्रुले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

यसै बीच, इजरायल र अमेरिका बीच इरानका कुन क्षेत्र लाई निशाना बनाउने भन्ने विषयमा छलफल भइ रहेको छ, जसमा अमेरिकाले इरानको तेल उद्योग र आणविक कार्यक्रम माथि हमला नगर्न आग्रह गरेको छ ।

इजरायलले लेबनानमा समेत हवाई आक्रमण जारी राखेको छ, जहाँ हालै हिजबुल्लाहका उच्च नेता हाशेम सफिउद्दीनको मृत्यु भए पछि संगठनको नेतृत्व संकटमा परेको छ ।इजरायलले दक्षिणी लेबनानको टायर सहरमा समेत हवाई आक्रमण गरेको छ, जसले हजारौं विस्थापित परिवारहरू लाई थप संकटमा पारि रहेको छ ।

  • 26shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend