१२ कार्तिक,काठमाडौं: संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।बैठक दिउँसो सवा १२ बजे सिंहदरबार स्थित कानून न्याय तथा मानव अधिकार समितिको सभा कक्षमा बस्ने छ ।बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०८४ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्य सूची रहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्