Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्लास्टिकको झोला ब्याण्ड गर्ने तयारीमा ललितपुर महानगरपालिका

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ ४, २०८२
In स्थानीय
0

काठमाडौं । ललितपुर महानगरपालिकामा जुटबाट बनेका सामग्रीहरुको प्रवर्धन गर्ने हिसाबले कोशा पसलको उद्घाटन भएको छ ।बुधबार उक्त पसलको उद्घाटन ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले गरेका हुन् । सोही क्रममा उनले ललितपुर महानगरपालिकामा प्लास्टिकको झोला ब्याण्ड गर्न लागेको जानकारी गराउदैँ त्यसको सट्टामा कपडाको झोला वितरण गर्ने बताए ।


उनले ललितपुर महानगरपालिका भित्र ७७ हजार घर भएको भन्दै प्रत्येक घरमा एउटा झोला वितरण गर्ने पनि बताए । ‘ललितपुर महानगरपालिकामा हामीले प्लास्टिकको झोला ब्याण्ड गर्दै छौँ, त्यसको लागि हामीले टेण्डर निकालेर लोकल्ली मेटेरियल प्रयोग गरेर कपडाको झोला बनाइ सकेका छौँ । महानगरपालिकाभित्र ७७ हजार घरहरु छन् त्यो प्रत्येक घरलाई हामी एउटा एउटा झोला वितरण गर्न लागेका छौँ ।’ उनले भने ।


उनले तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो रहेको भन्दै जुटबाट बनेका सामग्रीलाई प्रवर्धन गर्न कोशा ग्रुप सँग सहकार्य गर्ने तयार गरेको बताए ।उनले भने, ‘तिसको दसकमा नेपालबाट निर्यात हुनेमा जुट इन्डस्ट्री निकै राम्रो भएको थियो । जुट अहिले नयाँ नयाँ आयाम थप्न सफल भएको छ । यो कार्यलाई अगाडी बढाउनका लागि ललितपुर महानगरपालिका एउटा हस्तकला नगरी हो । यसको निमित्त हामी उहाँहरु सँग कुन क्षेत्रमा कसरी काम गर्न सकिन्छ हामी तयार छौँ । उहाँहरु सँग काम गर्नको निमित्त हामी तयार छौँ।’ उनले भने ।


त्यस्तै आर .के गोल्छा ग्रुपका प्रबन्धक निर्देशक राजकुमार गुल्छाले आफ्नो हजुरबुबाले नेपालमा आएर पहिलो विजनेश नै जुटको गरेको हुनाले आफुले पनि यसैलाई प्रथामिकता दिएको बताएका छन् । उनले एउटै छाना मुनि ५ सयभन्दा धेरै कामदारले काम गरिरहेको समेत बताए ।


उनले भने ‘मेरो हजुरबुबाले नेपालमा आएर गरेको पहिलो विजनेश नै जुट हो । अहिले हामीले विभिन्न ह्याण्डिक्रप्ट हरुका सामान देखि अन्या सामग्री बनाई रहेका छौँ । एउटै छाना मुनि आज ५ सय भन्दा धेरै काम गर्ने गरेका छन् । यसमा विराटनगर देखि नै काम भइरहेको छ ।’

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२
स्थानीय

काठमाडौं महानगरले वैशाख १ गते देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने

चैत्र १९, २०८२
स्थानीय

गंगासागर क्षेत्रका अवैध टहरा हटाइयो, फुटपाथ पसलमा डोजर अभियान तीव्र

चैत्र १६, २०८२
स्थानीय

कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम

फाल्गुन १, २०८२
स्थानीय

अब जाममुक्त बन्दै जनकपुरधाम: रामानन्द चौक–जनक चौक खण्डमा ‘वान-वे’ नियम लागू

माघ २१, २०८२
स्थानीय

जनकपुरधाममा एचपीभी खोप अभियान शुरु हुँदै, पाठेघरको मुखको क्यान्सर विरुद्ध नि:शुल्क खोप

माघ २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend