Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विशेष सुविधा संपन्न क्‍वारंटीन सेंटर तयार

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
चैत्र २९, २०७६
In समाचार
0

२९ चैत,जनकपुरधाम।
(रवि कुमार) : जनकपुरधाम उपमहानगरपालिका ले विश्व महामारी कोरोना खतरा को समस्या लाई गम्भीरता ले लिदैं वडा नं. ७ स्थित स्वस्तिका हेल्थ केयर हॉस्पिटल (भ्रमरपुरा चौक) मा १२ शैया को क्‍वारंटीन सेंटर तयार गरेको छ । कोरोना लागेको आशंका भएको व्यक्तिहरु लाई उक्त हॉस्पिटल मा २ वटा कोठा मध्ये १ कोठा मा ८ तथा १ कोठा मा ४ जना राखिने व्यवस्था गरिएको छ । उपमहानगरपालिका को स्वास्थ शाखामा कार्यरत हेल्थ असिस्टेन्ट मुन्द्रिका प्रसाद ठाकुर को भनाई अनुसार क्‍वारंटीन सेंटर मा आउने व्यक्तिहरु लाई विशेष सुविधा प्रदान गरिने छ । उनिहरु को विशेष देखरेख को लागि २ जना डौक्टर को तिन शिप्ट रहने व्यवस्था अनुसार जम्मा ६ जना डौक्टर खटाइने छ । उपमहानगरपालिका प्रमुख लाल किशोर साह ले क्‍वारंटीन सेंटर मा पर्ने कुनै पनि आवश्यक समानहरु को कमी हुन् नदिन तथा साफ-सफाई को विशेष ध्यान दिन स्वास्थ शाखा लाई निर्देशन दिदै आउने दिन मा आवश्यकता अनुसार अरु थप क्वारंटाइन सेंटर निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

  • 25shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

सर्लाहीमा पहिलो पटक आमाको नामबाट नागरिकता जारी

माघ १९, २०८२
समाचार

जनकपुर–ढल्केवर हाइवेमा शौचालय बनेको बाधक, सडक र सुचारु रेल्वे लाइनसँगै हुँदा दुर्घटनाको गम्भीर जोखिम , जिल्ला ट्राफिक कार्यालय धनुषाको ध्यानाकर्षण आवश्यक

पुस ११, २०८२
समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आइसीसी टी–२० विश्वकप : नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

माघ २५, २०८२

कांग्रेस–कम्युनिस्ट असफल हुँदा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव

माघ २५, २०८२

नेपाल–भारत सीमामा संयुक्त गस्ती

माघ २५, २०८२

आदिवासी जनजाति पत्रकारका माग र मुद्दामा सरकार गम्भीर नभएको गुनासो

माघ २४, २०८२

अभिनेता थापाको असामयिक निधन प्रति प्रधानमन्त्री कार्कीद्वारा दु:ख व्यक्त

माघ २४, २०८२

फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरो: द होम कलिङ’को नयाँ गीत सार्वजनिक

माघ २४, २०८२

रास्वपाका उम्मेदवारले केन्द्रीय कार्यालयमा करारपत्रमा हस्ताक्षर गर्नुपर्ने

माघ २४, २०८२

चुनावी अभियानमा बालिकाको मृत्यु: रास्वपा द्वारा क्षतिपूर्ति र न्यायको प्रतिबद्धता

माघ २३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend