Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

जनकपुरधाम उप- महानगरपालिकाको ५ औं नगरसभा विधिसम्बत : सर्वोच्च

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २७, २०७७
In समाचार
0

काठमाडौं,२७ साउन : जनकपुरधाम उप- महानगरपालिका को ५ औं नगर सभाको निर्णयहरु खारेजी सम्बन्धमा दायर भएको मुद्दामा सुनवाई गर्दै सम्मानित सर्वोच्च अदालतले अति आवस्यक खर्च बाहेक अन्य बजेट नचलाउन जारि गरेको अल्पकालीन आदेश लाई निरन्तरता दि रहनु नपर्ने को आदेश जारि गरेको छ।

सर्वोच्च अदालतका माननीय न्यायधिशद्वय हरि कृष्ण कार्की र सुष्मालता माथेमा द्वारा सुनवाई भएको ३ नं. संयुक्त इजलाश मा जनकपुरधाम उप- हानगरपालिका को ५ औं नगरसभा विधिसम्बत रहेको ठहर गरेको हो। सर्वोच्च को उक्त आदेश जारि भए पछि उप- महानगरपालिका कार्यालय का सम्पूर्ण कामकाज पूर्ण प्रजातान्त्रिक तरिका ले चलि रहेको प्रमाणित भएको छ।

यस आदेशले जनकपुरधाम को विकाशप्रेमीहरु लाई हर्ष भएको छ भने नगरलाई बदनाम पार्ने अवसरवादी हरु लाई घनघोर निराशा प्राप्त भएको स्थानीय आशिष कुमार मण्डल को भनाइ रहेको छ। जानी जानी जनकपुरधाम उप महा नगरपालिकालाई आफ्नो निजि स्वार्थ मा लिप्त राख्न नपाएको झोंकमा समुचा जनता को विकाश निर्माण लाई बन्धकी पर्ने षड्यन्त्र समेतको पर्दाफाश भएको भन्दै त्यस्ता चरित्र प्रति मण्डलले आफ्नो आक्रोश पोखेका छन्।

  • 54shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend