Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

महोत्तरीमा अवैध भारतीय गाडीहरु द्वारा राजस्व छल्दै

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २, २०७७
In समाज
0

जलेश्वर, २ भाद्र(रवि मंडल) : केहि दिन पहले देखि मात्र भारतीय चार चक्के सवारी साधनहरुलाई नेपाल प्रवेश मा कडाइ गरे पनि अहिले सम्म बेधदकरुपमा ति साधनहरु सडक मा ८० को स्पीडमा भागेको सरल रुपमै देखिन्छ। हालांकी भारतीय गाडीलाई वर्षभरिमा ३० दिन मात्र नेपाल प्रवेशमा अनुमति को व्यवस्था छ। ३० दिन पछि त्यस्ता सवारी साधन हरु लाई नेपाल प्रवेश गर्नदिन भन्सारले पनि कुनै कागज पत्र जारि गर्दैन।

त यो सवाल आउछ कि एक्कै रंग को भारतीय गाडी सबै दिन एउटै ड्राइभर ले कसरी पी पी गर्दै नपाली सडकहरु नाप्दै छन्। को हुन् इनिहरु को असली मालिक ?कसले संचालन गर्दैछन् यस्ता गाडी ? कसरी रातारात नेपाली भुमि मा आइ पुग्छन भारतीय गाडी ? आखिर कसले साथ दि रहेका छन् यस्ता देश विरोधी तत्व हरु लाई ? यस्ता प्रश्न सोध्ने को संग ? कुन निकाय ले जवाब दिने हो ? कसले कारवाई गर्ने हो ?

भारतीय मुल्य भन्दा करिब ५ गुणा अधिक भन्सार को राजस्व इमान्दारी का साथ तिरेर नेपाली नम्बर का गाडी किनेका सोझा नेपाली नागरिक उपर यो सहन नसक्ने गिज्याउने प्रहार हो। यहि अवस्था रही रह्यो भने एक दिन सिमा नजिकमा एउटा पनि नेपाली नम्बर का गाडी हेर्न सपनै हेर्नु पर्ला। अहिले यो अवस्था महोत्तरी को खुला सिमावर्ती एरिया मा व्यापकरुपले हेर्न सकिन्छ। घर कै अगाडी भारतीय नम्बर का गाडी ठड्याएर राखेको जताततै हेर्न सकिन्छ।


भन्सार का कर्मचारी लाई मिलाई एकदिने पास लिएर महिनौ सम्म नेपाली भुमि मै राख्ने प्रक्रिया पुरानो रहेको र यो कुरा स्थानीय प्रहरी लाई थाहा रहेको एक नागरिक विरू मण्डल को भनाइ रहेको छ। लौक डाउन कै समय मा करिब ५०० को हाराहारीमा एक दिनको पास अथवा दुई दिने भन्सारको कागज पत्र मात्र कटाइ नेपाल प्रवेश गरेका भारतीय नम्बरका गाडी हरु अहिले पनि महोत्तरीको सिमावर्ती इलाका मा प्रशस्त रहेका छन्।

भन्सार तथा प्रशासन ले चाहेको खण्डमा भन्सार छलेका व्यापक गाडीहरु पक्राउ गर्न सकिन्छ। कोहि त्रिपाल ले छोपेर राखेका छन् भने कसैले घर गोदाममा चोरेर राखेका छन्। दैनिक लाखौं को हाराहारीमा नेपाल को राजस्व गुमी रहेका छन्। सिधा छापा मारेर होस् या सुराकी गराएर होस् , यस्तोमा यदि त्यस्ता गाडीहरु पक्राउ गर्न सक्यो भने मुलुकमा केहि राम्रो संदेश जाने थियो की ?

  • 52shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend