Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रदेश प्रहरी प्रमुख २ द्वारा यात्री निवास निरिक्षन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २३, २०७७
In समाचार
0

जनकपुरधाम, २३ भदौ : प्रदेश २ का प्रहरी प्रमुख डी.आइ.जी.धिरज प्रताप सिंह ले आज बृहतर जनकपुर क्षेत्र विकाश परिषद जनकपुरधाम द्वारा संचालित यात्रु निवाश भवनको निरिक्षन गरेका छन्।

यात्रु निवासलाई थप आधुनिक तथा सुविधाजनक बनाउन निर्माण भैरहेको सभाघर,सुसज्जित विवाहमण्डप,अतिथि सदन ,स्वागत कक्ष ,२४ घन्टे बिजली,फ्री वाई फाई,गाडी पार्किंगको व्यवस्था लगायत अन्य सुविधासेवा बारे उनलाई बृहतर विकाश क्षेत्र परिषद का कार्यकारी निर्देशक बलराम ठाकुर ले जानकारी गराएका थिए।

कोरोना को समयमा सावधानी अपनाउदै बिहान करिब १० बजे बृहतर जनकपुर क्षेत्र विकाश परिषदको कार्यालयमा मात्र २ गार्ड लिएर साधारण रुपमा एक्लै पुगेका डी.आइ.जी.धिरज प्रताप सिंह लाई परिषदका अध्यक्ष शालिग्राम सिंह ले आफ्नो कार्यकक्षमा खाधा ओढाई स्वागत गरेका थिए।

उनका भेटघाटमा परिषदद्वारा यस वर्ष सम्पन्न गरिने कामकाज तथा कोरोना महामारीको समस्या उपर गम्भीर चर्चा परिचर्चा भएको कार्यालय निर्देशक ठाकुर ले बताएका छन्। उक्त निरिक्षन तथा भेटघाटमा विदेह नगर पालिकाका प्रमुख बेचन दासको पनि उपस्तिथी रहेको थियो।

  • 5shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend