Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

धनुषाका नव आगन्तुक प्रहरी उपरीक्षकको स्वागत तथा सम्मान

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
माघ ५, २०७७
In समाज
0

५माघ,जनकपुरधाम:जिल्ला प्रहरी कार्यालय धनुषाका नव आगन्तुक प्रमुख प्रहरी उपरीक्षक(एसपी)प्रकाश राणाभाट लाई मिथिला समाज सेवा समितिले एक कार्यक्रम आयोजना गरी स्वागत गरेका छन्। जिल्लाका नवआगन्तुक प्रहरी उपरीक्षक(एसपी) प्रकाश राणाभाट लाई औपचारिक रुपमा जनकपुरधामका मिथिला समाज सेवा समितिले जानकी प्रहरी चौकीको नयाँ भवन बनाउने फान्डेसन निरक्षण समेतको कार्यक्रममा सम्मान तथा स्वागत गरेको हो ।

उक्त स्वागत कार्यक्रममा रानाभाटले आफ्नो सम्मानमा स्वागत कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नु हुदैँ,आफ्नो पहिलो प्राथमिकता जिल्लाको शान्ति सुरक्षा रहेको तथा सो “शान्ति सुरक्षा कायम राख्न सबैको सहयोग तथा समन्वय अपरिहार्य रहेको बताएका छन् ”। साथै धनुषाका एसपी प्रकाश राणाभाटले शान्ति सुरक्षाका सवालमा आफू स्पष्ट रहेको र निस्वार्थ भावले सबैलाई सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

प्रहरी उपरीक्षक राणाभाटले प्रहरीको तर्फबाट सुरक्षाको लागि आवश्यक पर्ने व्यवस्था गर्न आफू तयार रहेको र सवैको सल्लाह, सुझाव र सहयोगमा सुरक्षा व्यवस्था चुस्त गर्न सकिने विचार राख्नुहुदै सबैको सहयोगको अपेक्षा रहेको बताउनु भयो । स्वागत कार्यक्रममा रानाभाटसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति एवम् विभिन्न संघ संस्थाका प्रतिनिधि,व्यपारी,समाजसेवी,जनप्रतिनिधिहरु, पत्रकार, बुद्धिजीवी, राष्ट्रिय स्तरका खेलाडीहरु र स्थानीय युवाहरु समेतको उल्लेखनीय उपस्थिति रहेको थियो ।(फोटो साभार :शुभाष पाठक)

  • 114shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३
समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend