Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सुतेको अवस्था मै दम्पति गायब, स्थिति तनाव पूर्ण

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन ११, २०७७
In समाचार
0

११महोत्तरी (आशिष कुमार मंडल) : महोत्तरी स्थित पिपरा नगर पालिका वार्ड नं ५ को सहोडवा बाट सुतेको अवस्था मै वृद्ध दम्पति लाइ गायब पारिएको छ। गायब गरिएका श्रीमान श्रीमती ६७ वर्षीय मुसाफिर झा तथा ६१ वर्षीया गीतादेवी रहेका छन् ।


मुसफिर झा मोही सम्बन्धित एक विवादित जग्गा मुद्दामा आफ्नो जजमानको गवाही व्यक्ति रहेका थिए। आज मंगलवार का दिन अदालत मा उनको पेशी रहेको थियो। हिजो सोमवार का दिन दियुंसो को समयमा सहोडवा कै एक व्यक्ति विपक्षि लक्ष्मी यादव संग उनको बाझा- बाझ भएको थियो। महोत्तरी प्रहरीले लक्ष्मी यादव लाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरि सकेको र गायब पारिएका श्रीमान श्रीमती को खोजमा एक टोलि सक्रिय भै सकेको घटना स्थल मा फोरेंसिक जांच गर्ने टिम सहित आफै पुगेका महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताएका छन् ।

खोज टोलिले सुराग खोज गर्न बर्दिबास बाट डॉग स्क्वाड समेतको टीम घटनास्थल से जुटाएका थिए। मालपोत कार्यालयका अवकाश प्राप्त पुर्व कर्मचारी मुसाफिर झा तथा उनका पत्नी गीता देवी अलग अलग कोठा मा सुति रहेको अवस्था मा एक एक गायब पारिनु एक ठुलो रहस्यम षड्यन्त्र हुन् सक्ने वार्ड नं ५ का अध्यक्ष शम्भु यादव ले शंका गरेका हुन्।पुर्व कर्मचारी झा को घर मा पति पत्नी सहित एक बुहारी तथा नाती नातिनी समेत गरि ७ जना रहेका थिए।

वेपता गरिएका झा का एक छोरा भारतको मुम्बई शहरमा कामकाज को सिलसिला मा उतै रहेका छन्।सासु ससुरा छुट्टा छुट्टै कोठा मा सुति रहेको अवस्थामा आफु लाई यस घटना बारे आफु लाई केहि थाहा नभएको संगै बसेका बुहारी ले बयान दिएका छन्। यसरि वृद्ध श्रीमान श्रीमती लाई गायब पारिएको विरोधमा स्थानीय व्यक्ति तथा युवाहरुले जनकपुर भिठ्ठामोड सडक घन्टौ सम्म जाम गरि टायर बालेर विरोध प्रदर्सन गरेका थिए।

प्रहरीले गायब गरिएका व्यक्तिलाई खोज गरि यसमा सम्मलित अपराधी लाई चाडै पक्राउ गर्ने प्रतिबध्ता जनाउदै सडक अवरुद्ध नगर्न स्थानीय तथा आक्रोशित युवा हरु संग महोत्तरी का एस. पी. टिका बहादुर केसी ले आग्रह समेत गरेका थिए।

  • 133shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend