Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

छठ महापर्व को लागि तयार हुँदै जनकपुरधाम का पोखरीहरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २१, २०७८
In समाज
0

रवि मण्डल,जनकपुरधाम,२१ कार्तिक । छठ महापर्व लाइ लिएर यसको सम्पूर्ण तैयारी शुरू भै सकेको छ। श्रद्धालुहरुमा उत्साह देखिदैं छ।पूजा आयोजन लाई लिएर श्रद्धालु आ-आफ्नो तर्फ बाट तैयारीमा जुटी सकेका छन्। तिहार उत्सव को समाप्ति पछि जनकपुरधामको विभिन्न पोखरी को घाटहरु साफ- सफाई गर्ने काम त्रिव गति मा शुरु गरिएको छ ।

कोई छठ को घाट की सफाई गर्दैछन भने,कोई छठ सामग्रिको वितरण गरेर पुण्यमा सहभागी बन्दै छन् । गंगा सागर,धनुष सर,अरगजा सर, दुधमती. महाराज सागर, गोरधोई पोखरी,अग्नि कुण्ड,बिहार कुण्ड, रत्न सागर लगायात अन्य तलाउहरुमा छठ पर्व गर्ने सबै वार्तालु का आफन्तहरु द्वारा सफाई गरिदैं छ।यो सबको बीच शहरी क्षेत्रमा रहेको छठ घाटको स्थितिलाइ लिएर मनिशहरुमा विभिन्न प्रकार को उत्सुकता रहेको छ ।

जनकपुरधाम शहरको तीन छठ घाटहरुमा भक्तजनहरु तथा दर्शकहरुको भिड ज्यादै नै रहन्छ । विशेष गरी गंगासागर,धनुषसर तथा अरगजा सरमा छठव्रतीहरुको संख्या बढी नै रहने गरेको हुँदा यस घाट हरुमा विशेष सफाई सतर्कता अपनाउन अत्यन्त जरुरि रहेको आम जनताहरुको भनाइ रहेको छ। इ देव पोखरीहरुमा मनिश हरु वर्ष भरि पुजा आजा गरेको फुल,पुरानो फोटो ,मुर्ति लगायत अन्य फोहर हरु धर्मको नाउँमा जथाभावी रुपले फाल्ने गर्छन।

घाटको सिढीहरु मा चिप्लिने घास हरु जमेको छ। इटा, ढुंगा,सिमेन्टका टुक्रा,फुटेको घैला लगायत अन्य धेरै प्रकार को घायल हुने फोहरहरु घाटको सिढी हरुमा प्रशस्त छन्। शहरी क्षेत्रका इन सबै तीन छठ घाटहरुलाई एक अभियान चलाई साफ-सफाई गरी छठ पूजा को लागि उपयुक्त बनाउन घाटहरुको बाहिरी भाग संगै पोखरीको भित्रि सिढीहरु पनि सफाई हुन् अत्यन्त जरुरि रहेको स्थानीय वडा नं २ का जनता सन्तोष मण्डल ले बताएका छन्।

  • 48shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

मधेस प्रदेशमा भव्य रूपमा मनाइयो सन्त रविदास जयन्ती

माघ १८, २०८२
समाज

शंकर साह द्वारा व्याहुत सेवा समिति (कलवार कुट्टी)को अध्यक्ष पदमा उम्मेदवारी दर्ता

पुस २४, २०८२
समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend