Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मटिहानी नगरपालिकामा सरकारले ५० करोड सम्मको अनुदान दिने पक्का

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
फाल्गुन १५, २०७८
In समाचार
0

१५ फागुन, महोत्तरी : नेपाल सरकारले मधेश प्रदेशका मटिहानी नगरपालिका सहित ३ नगरपालिका लाई थप विकाश निर्माणको काम गर्न २५ देखि ५० करोड रुपैया सम्म रकम दिन बजेट बिनियोजन गरेको छ।नेपाल सरकारले सघन शहरी विकाश कार्यक्रम अन्तर्गत महोत्तरीको मटिहानी नगरपालिका ,धनुषा को शहिद नगर नगरपालिका र सर्लाहीको हरिपुर नगरपालिका लाई छनौट गरि रकम बिनियोजन गरेको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनुषाका आयोजना प्रमुख इन्जिनियर प्रदिप खनालले जानकारी दिएका छन्।

प्राप्त हुने जम्मा रकम मध्ये सम्बन्धित नगरपालिकाहरुले ५० प्रतिशत रकम मुख्य शहरी पूर्वाधार योजनाहरु जस्तै :- स्थानीय सडक तथा नाला संजाल , ३० प्रतिशत रकम आय आर्जन सम्बन्धित पूर्वाधार योजना हरु जस्तै (बस पार्क ,मिनी मार्केट ,हाट बाजार निर्माण ),१५ प्रतिशत रकम सामुदायिक पूर्वाधार योजनाहरु अन्तर्गत (हरियाली पार्क ,पोखरी निर्माण ,ताल संरक्षन तथा स्तरोन्नति) र ५ प्रतिशत रकम शहरी शासकीय पूर्वाधार तर्फ खर्च गर्नु पर्ने छन्।

सो योजनाहरु कसरी छनौट र सम्पन्न गर्ने बारे छलफल गर्न शहरी विकाश तथा भवन निर्माण विभाग काठमाडौँ का उप-महानिर्देशक चक्रवर्ती कण्ठ को नेर्तित्वमा आएको टोलिले मटिहानी नगरपालिका प्रमुख हरि मण्डल लगायत राजनीतिक दलका प्रतिनिधिहरु संग सो बारेमा प्रथम चरण को छलफल सम्पन्न गरि सकेका छन् ।

भने भोलि सोमबार दोस्रो चरणको छलफल तथा कुन ठाउँमा कस्ता योजनाहरु निर्माण गर्ने बारे संघीय आयोजना कार्यान्वयन इकाई कार्यालय धनुषाका प्राविधिक टोलिहरु त्यस तर्फ जाने छन्। सो योजनाको प्रस्तावित कामहरु यहि आर्थिक वर्षको वैशाख सम्ममा शुरु भै २ वर्ष भित्र काम गरि सक्नु पर्ने छ।

  • 97shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

GEN-Z हरुको बीचमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदै छ : मन्त्री पुन

अशोज २६, २०८२
समाचार

निर्वाचनमा जाने कुराहरुमा कसैको पनि विमति छैन : मन्त्री खरेल

अशोज २४, २०८२
समाचार

अनलाइन संचारमाध्यम दर्ता तथा नवीकरण गर्न अझै केही समय लाग्ने

अशोज २३, २०८२
समाचार

सिंहदरबारको आगो समयमा निभाउन नसकिएको कारण, “ प्रदर्शनकारीको अवरोध ” : मेयर बालेन

अशोज २१, २०८२
समाचार

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

अशोज २०, २०८२
समाचार

नारायणघाट–मुग्लिन सडकमा एकतर्फी यातायात सुचारु

अशोज १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend