Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

चीन-ताइवान बीच युद्ध को तनाव ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
साउन २२, २०७९
In अन्तराष्ट्रिय
0

२२ साउन,काठमाडौँ : चीन-ताइवान बीच रूस तथा यूक्रेन भन्दा पनि ठुलो युद्ध हुने आशंका गरिएको छ। यस्को नराम्रो प्रभाव अन्य छिमेकी देश माथि पनि पर्नेछ।यो सैन्य विश्लेषकहरुको भनाइ रहेको छ, कि चीन ताइवान उपर एउटा विनाशकारी हमला गर्न सक्छ जो यूक्रेन माथि गरिएको रूसको हमला भन्दा पनि ठुलो हुनेछ।विशेषज्ञहरु को यस्तो चेतावनी डरलाग्दो रहेको छ।
विश्व लाई सताउदै डर
सैन्य जानकारहरुको भनाइ अनुसार विश्वलाइ यो कुराको डर सताउदै छ कि चीन हाई टेक ड्रोन, दस लाख सैनिक, युद्धपोत तथा हमलावरहरुलाई ताइवानको बॉर्डर पार पठाउन सक्छ। जबकी चीन ताइवानको चारैतर्फ अहिले ठुलो सैन्य अभ्यास गरिरहेको छ ।चीनले विश्वको केहि व्यस्त जलमार्ग लाई बंद गरेको छ,अमेरिकी नेता नैन्सी पेलोसीको ताइवान भ्रमण पछि चीनले यस्तो कदम चालेको हो। जबकि पेलोसीको ताइवान भ्रमण पछि चीनले अमेरिकालाई एक सख्त संदेश पठाएको थियो।


चीन को चेतावनी – आगो ले खेल्दै छ अमेरिका
चीनले कडा शब्दमा भनेको छ की अमेरिका आगोले खेल्दै छ ,जस्को परिणाम अमेरिकालाई भोग्नु पर्नेछ ।नैन्सी पेलोसी 25 साल मा पहिलो यस्तो नेत्री हुन् जो ताइवानको भ्रमणमा थिइन्। छिमेकि तथा अन्य देशहरुमा ठुलो हलचल देखिएको छ । सबैको दृष्टिमा यो कुरा टिकेको छ कि कहीं को ठुलो युद्ध न होस्। हालांकि धेरै जानकारहरुको भनाइ रहेको छ की यो चीनको युद्ध सम्बन्धि एउटा प्रोपोगेंडा मात्र रहेको छ। विशषज्ञहरुको यो पनि भनाइ रहेको छ कि चीनको अर्थव्यवस्था यस्तो छैन की त्यसले कसै माथि हमला गर्न सकोस।


युद्ध भयो भने कत्रो ठुलो हुन् सक्छ तबाही ?
विदेश मामिला सम्बन्धि जानकारहरुले यो मानेका छन् क़ि यूक्रेन माथि रूसको हमलाले चीनको हिम्मत बढ्न सक्छ ,यदि युद्ध भैनै हाल्यो भने भयानक तबाही यत्रो ठुलो हुनेछ, जो विश्वले 1951 मा कोरियन विवादमा पनि देखेको थिएन।कोरियाई युद्धमा 30 लाख नागरिकहरु को मृत्यु भएको थियो ,जस्मा अमेरिकाले उत्तर कोरिया माथि 6 लाख टन भन्दा धेरै अधिक बम हानेको थियो। हालांकि सबैको दृष्टि यसै कुरामा टिकेको छ कि आखिर चीनको अग्लो पाइला के हुनेछ।

  • 8shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तराष्ट्रिय

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

चैत्र १८, २०८२
अन्तराष्ट्रिय

प्रधानमन्त्री बालेनलाई मोदीको शुभकामना— ‘तपाईंसँग सहकार्य गर्न उत्सुक छु’

चैत्र १३, २०८२
अन्तराष्ट्रिय

इरानको युद्धघोष: पर्यटकीय गन्तव्य देखि ऊर्जा केन्द्र सम्म निशानामा

चैत्र ७, २०८२
अन्तराष्ट्रिय

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

चैत्र ३, २०८२
अन्तराष्ट्रिय

मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता, देशभर उत्सव

फाल्गुन २५, २०८२
अन्तराष्ट्रिय

दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा

फाल्गुन २३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

आँजुरमे आकाश : सडकमा पोखिएको सपना, पसिना र कलाकारको संघर्ष

अशोज ४, २०८३

संविधान दिवसमा शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शाह सहभागी

अशोज ३, २०८३

‘यो सुरुवात हो, अन्त्य होइन’ : संविधान दिवसमा प्रधानमन्त्री शाहको स्पष्ट सन्देश

अशोज ३, २०८३

१३ देशका लागि राजदूत सिफारिस, विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

अशोज २, २०८३

प्रधानमन्त्री शाहको जेन्जी सांसदलाई आग्रह : आफ्नै पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गरौँ

अशोज २, २०८३

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend